ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
अर्जेन्टिना फुटबलको कथा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
संसद
नापी विभागमा सेटिङ
शेखर काेइराला
शिलापत्र सप्ताहन्त विशेष
अर्जेन्टिना फुटबलको कथा
Wed, Jul 23, 2025
७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
काेराेना अपडेट
भारतमा दैनिक संक्रमितको संख्या घट्यो
भारतमा दैनिक कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सरकारी अधिकारीले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जब कठोर नेता किम जोङ–उन मञ्चमै रोए...
खासगरी हतियारसँग जोडिएका आफ्ना निर्णयका कारण कठोर नेताको पहिचान बनाएका उत्तर कोरियाली नेता किम जोङ–उन शनिबार भएको सैनिक परेडका क्रममा भाषण गर्दा भावुक भए । किमलाई भावुक बनेको देखिएको सम्भवतः यो पहिलो पटक हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘रिपब्लिक टिभी’ र ‘टाइम्स नाउ’ विरुद्ध बलिउड हस्तीको मुद्दा
बलिउडका केही चर्चित हस्तीले सुशांत सिंह राजपूतको आत्महत्याको विषयलाई लिएर गैरजिम्मेदार रिपोर्टिङ गरेको भन्दै केही सञ्चारगृहविरूद्ध मुद्दा दायर गरेका छन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सर्वोच्चको न्यायाधीशमा सिफारिस ब्यारेटको सुनुवाई सुरु
अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएकी एमी कोनी ब्यारेटको संसदीय सुनुवाई सुरु भएको छ
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रपति ट्रम्प कोरोनामुक्त, पुनः सुरु गरे चुनावी अभियान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसमुक्त भएका छन् । संक्रमित भएको १२ दिनपछि उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
केभिन डि ब्रुयना बेल्जियमको टिमबाट बाहिर
बेल्जियमका मिडफिल्डर केविन डी ब्रुयना आइसल्याण्डसँगको खेलका लागि तय गरिएको टिमबाट बाहिरिएका छन्
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईपीइलमा कोलकतामाथि बैंगलोरको ८२ रनको फराकिलो जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौ जीत निकालेको छ
२७ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिँदै
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गर्न लागिएको छ । प्रधानमन्त्री शेख हसिनाको अध्यक्षतामा सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने प्रस्ताव पारित गरेको हो
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
लिलामसम्बन्धी नयाँ फर्म्याट बनाउने दुई अर्थशास्त्रीलाई नोबेल पुरस्कार
पुरस्कार छनोट समितिले गरेको निर्णयअनुसार यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो ।
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चीनको क्विन्डाओका ६ जनामा कोरोना देखिँदा एकैसाथ ९० लाखको परीक्षण
चीनको पूर्वी तटीय शहर क्विन्डाओमा ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीले बताएका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मैले नोबेल पुरस्कार नपाउनुमा कठिन प्रश्न सोध्ने मिडिया दोषी : ट्रम्प
कोरोना संक्रमित भएर निको भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो अन्तर्वार्ता दिएका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिबियामा अपहरित सात भारतीय मुक्त
लिबियामा अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
‘कोरोना भाइरस कुनै सतहमा २८ दिनसम्म बाँच्छ’
कोरोना भाइरस बैंक नोट, फोन स्क्रीन तथा स्टेनलेस स्टीलजस्ता सतहमा २८ दिनसम्म सङ्क्रामक रुपमा रहन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बेल्जियममाथि इंग्ल्यान्डको महत्वपूर्ण जीत
यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्द्वी बेल्जियममाथि २–१ को जीत निकालेको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फ्रान्स र पोर्चुगल गोल रहित बराबरीमा रोकिए
फ्रान्स र पोर्चुगल युरोपियन नेसन्स लिगमा गोलरहित बराबरीमा रोकिएका छन् । घरेलु मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्सलाई युरोपियन च्याम्पियन पोर्चुगलले गोलरहित बराबरीमा रोकेको हो
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
आईपीएलः दिल्लीलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा
साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पाँचौ जीत हात पारेको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईपीएलः राजस्थानको तेस्रो जीत, हैदरावाद ५ विकेटले पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जीत हात पारेको छ
२६ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अफगानिस्तानमा तालिबानद्धारा १० सैनिकसहित १३ जनाको हत्या
सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतमा कोभिड - १९ संक्रमितको संख्या ७० लाख नाघ्यो
भारतमा गत २४ घण्टामा ७४ हजार ३ सय ८३ जनामा थप सङ्क्रमण देखिएको र कोरोना संक्रमणको कारण ९ सय १८ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात १८ सेप्टेम्बरबाट २८अक्टोबरसम्म कोभिड १९ संक्रमितको संख्या १० लाख बढेको पनि समाचारमा जनाइएको छ
२५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
146
147
148
149
Next
सर्च गर्नुहोस्