ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नापी विभागमा सेटिङ
शेखर काेइराला
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नापी विभागमा सेटिङ
शेखर काेइराला
नेपाली कांग्रेस
Sun, Jul 27, 2025
११ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको ज्यान जान सक्छः बाइडेन
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो आगामी राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पले अवरुद्ध पारिराखेमा थप कोरोना संक्रमितको ज्यान जानसक्ने चेतावनी दिएका छन्
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्जेन्टिनी मिडफिल्डर मास्चेरानोद्वारा सन्यासको घोषणा
अर्जेन्टिनाका मिडफिल्डर जाभियर मास्चेरानोले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्
२ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मोडेर्नाको कोरोनाविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी
मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले दोस्रो चरणमा प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नीतीश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री
नीतीश कुमारले सातौं पटक बिहारको मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जान्सेनको कोभिड–१९ खोप तेस्रो चरणको परीक्षणमा
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता
फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको हत्या
अफ्रिकी मुलुक इथियोपियामा भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ
१ मंसिर, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाइडेन प्रशासनमा महिलाले रक्षामन्त्रीमा अवसर पाउने सम्भावना
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इजिप्ट र सुडानद्वारा संयुक्त सैन्य अभ्यास सुरु
इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास सुरु गरिएको इजिप्टको सेनाले घोषणा गरेको छ । सो सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गाजाबाट इजरायलतर्फ दुई ओटा रकेट प्रहार
गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्सले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
वासिङ्गटनमा राष्ट्रपति ट्रम्पका समर्थक र विपक्षीबीच झडप
अमेरिकी राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दै राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले गरेको र्यालीमा उनका समर्थक र विपक्षीबीच झडप भएको छ
३० कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
दिल्ली र आसपासका क्षेत्रमा वायु प्रदुषण उच्च बिन्दुमा
भारतको राजधानी दिल्ली लगायत वरपरका क्षेत्रमा पछिल्लो केही दिनयता वायु प्रदुषण उच्च स्तरमा पुगेकोछ । दिल्ली वरपरी हरियाणा र पञ्जाबमा पराल जलाएका कारण पनि दिल्लीमा अत्यधिक प्रदुषण बढेको हो । प्रदुषणलाई मध्यनजर गर्दै दिल्ली लगायत भारतका धेरै राज्यले दीपावलीमा पटका बिक्रिवितरणमा समेत रोक लगाएका छन्
२९ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
इजिप्टमा सैनिक हेलिकोप्टर दुर्घटना, ७ सैनिकको मृत्यु
इजरायल–इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकोप्टर बिहीबार साँझ दुर्घटनाग्रस्त हुँदा सात सैनिकको मृत्यु भएको छ
२८ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
म्यानमारको सेना समर्थित पार्टीद्वारा फेरि मतदान गराउन माग
म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
विश्वकप छनोटका लागि मेसी खेल्न सक्ने
विश्वप्रसिद्ध फुटबल खेलाडी लियोनल मेसी फिफा विश्व कप फुटबल २०२२ को छनोट चरण अन्तर्गत पराग्वे र पेरु दुबै मुलुकका फुटबल समूहसँग खेल्न सक्ने अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार बताएका छन्
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अस्पतालबाट डिस्चार्ज भएपछि म्याराडोनालाई रिकभरी क्लिनिक लगिने
मस्तिष्कको शल्यक्रिया गरिएका अर्जेन्टिनाका महान फुटबलर डिएगो म्याराडोनालाई रिकभरी क्लिनिक लगिने भएको छ
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राष्ट्रपति निर्वाचनः बाइडेन निर्वाचित जर्जियामा पुनः मतगणना
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झिनो मत अन्तरका साथ जो बाइडन निर्वाचित भएको जर्जियामा हातैले पुनः मत गणना गरिने भएको छ
२७ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरीत : बाइडेन
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन्
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युनाईटेडका डिफेन्डर श एक महिना मैदान बाहिर
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर लुका श करिब एक महिना मैदान बाहिर रहने भएका छन्
२६ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
135
136
137
138
Next
सर्च गर्नुहोस्