ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
शेखर काेइराला
नेपाली कांग्रेस
बलोन डी'ओर २०२५
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
शेखर काेइराला
नेपाली कांग्रेस
बलोन डी'ओर २०२५
Sun, Jul 27, 2025
११ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
चेल्सी र सेभिल्ला च्याम्पियन्स लिगको प्रिक्वार्टरमा
इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्ला च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा फ्रेन्च क्लब रेनसलाई २–१ ले हराउँदै चेल्सीले अन्तिम नकआउट चरणमा स्थान बनाएको हो
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
च्याम्पियन्स लिगः बार्सिलोना र युभेन्टस नकआउट चरणमा
स्पेनिस ला लिगा क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेका छन्
१० मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
किन नियन्त्रणबाहिर गइरहेको छ इथियोपियाको द्वन्द्व ?
मैदानमा युद्ध लडिरहेका दुई बलको वाक्युद्ध पनि जारी छ । दुवैतर्फ आफ्नो पक्षमा जनसमर्थन जुटाउनका लागि एकअर्काबीच आरोप प्रत्यारोप गरिरहेका छन् । राजधानी आडिस अब्बबाबाट प्रधानमन्त्री एहम्मदले विद्रोही पक्षले सेनाको कुनै दया नराखी हत्या गरेका कारण युद्ध सुरु भएको बताएका छन्
९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फिलिपिन्स : जहाँ आमाकाे छायाँसम्म देख्न नपाई केटाकेटी हुर्किन्छन्
विदेशमा उनीहरू नर्स, हस्पिटालिटी स्टाफ, बच्चाको सुसारे र सरसफाइको क्षेत्रमा काम गर्छन् । यसरी विदेशिएका फिलिपिनी महिलाहरूले गत वर्ष ३३.५ करोड अमेरिकी डलर राष्ट्रको अर्थतन्त्रमा योगदान पुर्याएका छन्
९ मंसिर, २०७७
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो छ अमेरिका हाँक्ने बाइडेनको टोली
ट्रम्पले नैतिक रुपमा पराजय स्वीकार गर्दै बाइडेनले अन्तरिम प्रशासन सञ्चालन गर्न सक्ने भन्दै ट्विट गरेका छन् । उनले यो ट्विटमार्फत घुमाउरो रुपमा हार स्वीकार गर्दैै बाइडेनलाई स्वभाविक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न बाटो खोलेका छन् । ट्रम्पले बिना सबुत धाँधली भएको भन्दै परिणामविरुद्ध कानुनी लडाई गर्ने बताउँदै आएका छन्
९ मंसिर, २०७७
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न तयार देखिएका छन्
९ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बर्नलीको पहिलो जीत, साउथह्याम्पटन र उल्भ्स बराबर
इंग्लिस प्रिमियर लिगको जारी सिजनमा बर्नलीले पहिलो जीत हात पारेको छ । गएराति भएको खेलमा बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो
९ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
११ डिसेम्बरसम्ममा अमेरिकीले कोरोना खोप पाउनसक्ने
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकाका नागरिकले ११ डिसेम्बरसम्ममा खोप पाउनसक्ने एक उच्च अधिकारीले बताएका छन्
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शीर्ष स्थानको एसी मिलानद्वारा नापोली पराजित
इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको एसी मिलान विजयी भएको छ । गएराति भएको खेलमा एसी मिलानले नापोलीलाई ३–१ ले पराजित गरेको हो
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा, लेस्टर सिटी स्तब्ध
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल अंक तालिकाको दोस्रोस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लिभरपुल लेस्टर सिटीलाई ३–० ले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको हो
८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किमका भतिजालाई सीआईएले गायब बनायो
उत्तर कोरियाली नेता किम जोङ उनका भतिजा किम हान सोल गायब भएका छन् । उनलाई अमेरिकी गुप्तचर एजेन्सी सीआईएले सुरक्षात्मक हिरासतमा लिएको बताइएको छ । हान सोल किम जोङ उनका सौतेनी दाजु किम जोङ नामका छोरा हुन्
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
इराकमा आईएसद्वारा सात प्रहरीको हत्या
इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आईएसआईएसले गरेको अनुमान गरिएको छ
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ट्रम्प पेन्सिलभेनियामा पनि परिणाम उल्टाउन असफल
अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणामलाई अस्वीकार गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पेन्सिलभेनिया राज्यमा पनि झट्का लागेको छ । त्यहाँ पुनः परिणामलाई प्रमाणीकरण नगर्न अपिल गर्दै ट्रम्पको चुनावी अभियानले मुद्दा हालेको थियो । तर अब त्यहाँको परिणाम घोषणा गर्ने बाटो खुला भएको छ
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बार्सिलोनाको खराब प्रदर्शन जारी, एथ्लेटिकोसँग १–० ले पराजित
स्पेनिस ला लिगामा बार्सिलोनाको खराब प्रदर्शन जारी रहेको छ । ला लिगाको जारी सिजनमा कमजोर प्रदर्शन गरिरहेको बार्सिलोना गएराति भएको खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग १–० ले पराजित भएको हो
७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रिमियर लिगमा चेल्सी र टोटनह्याम विजयी
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटनह्याम विजयी भएका छन् । गएराति भएको खेलमा चेल्सीले न्युकासल युनाइटेडलाई २–० ले हराएको हो
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इटालियन सिरी एमा युभेन्टस विजयी
इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा साविक विजेता युभेन्टसले काग्लिएरीलाई २–० ले हराएको हो
७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जर्मनीमा बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए २३ हजार संक्रमित
जर्मनीमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ९ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म कुल ९ लाख दुई हजार ५२८ जना संक्रमित भएका हुन्
६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
कोरोना संक्रमणबाट दिल्लीमा एकै दिन ११८ जनाको मृत्यु
भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकै दिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ
६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
133
134
135
136
Next
सर्च गर्नुहोस्