ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
सीमान्त स्वर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रास्वपाको हस्ताक्षर अभियान
हुने खानेको पार्टीलाई हुँदा खानेको सहयोग
नेपाली कांग्रेस
जाभी
सीमान्त स्वर
Tue, Jul 29, 2025
१३ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एजेन्सी
समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री जमालीको निधन
पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको हो
१८ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
इरानले युरेनियम उत्पादन बढाउने, राष्ट्रसंघीय अनुगमनकर्तालाई रोक्ने
इरानको संसदले युरेनियम उत्पादन बढाउने कानुन संसदबाट पारित गरेको छ । इरानका वरिष्ट परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्यापछि इरानले युरेनियम उत्पादन बढाउने र परमाणु क्षेत्रमा राष्ट्रसंघका अनुगमनकर्तालाई रोक लगाउने कानुन पारित गरेको हो
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
युभेन्टसको जितमा रोनाल्डोको ७५० औं गोल, महिला रेफ्री
युरोपियन च्याम्पियन्स लिगमा युभेन्टस विजयी भएको छ । गएराति भएको खेलमा युभेन्टसले डाइनामो किभलाई ३–० ले पराजित गरेको हो । युभेन्टसको जितमा चिएसा, अल्भारो मोराटा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरे । रोनाल्डोले गएरातिको खेलमा गोल गरेसँगै आफ्नो करियरमा ७५० गोल गरेका छन्
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चेल्सीको शानदार जितमा जिरुडको चार गोल, युनाइटेड पराजित
च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले शानदार जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले स्पेनिस क्लब सेभिल्लालाई ४–० ले हराएको हो । समूह इमा रहेको चेल्सीको जितमा चारै गोल ओलिभर जिरुडले गरे । उनले खेलको ८ औं, ५४ औं, ७४ औं र ८३ औं मिनेटमा गोल गरेका हुन्
१८ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
जापान निवासी सबैले कोरोनाको खोप निःशुल्क पाउने
जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोनाभाइरसबाट संक्रमितहरू भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिकी राष्ट्रपति चुनावमा धाँधलीको प्रमाण भेटिएन : महान्यायाधिवक्ता बार
अमेरिकी महान्यायाधिवक्ता बिल बारले राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने रिपब्लीकन पार्टीको दाबीलाई अस्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका अति निकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय निर्वाचन परिणाम उल्ट्याउने योजना लगभग समाप्त भएको छ
१७ मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जापानमा सबैले कोरोनाको खोप निःशुल्क पाउने
जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरूपमा कोरोनाबाट संक्रमित भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फाइजरको कोरोना खोपलाई बेलायतमा स्वीकृति
बेलायतले फाइजर कम्पनीले आविस्कार गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गरेको छ । बेलायतको नियामक निकाय एमएचआरएले फाइजर/बायोएन्टेक कम्पनीले बनाएको खोप कोरोना भाइरसको उपचारमा ९५ प्रतिशत सुरक्षित रहेको भन्दै प्रयोगका लागि अनुमति दिएको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
अमेरिकामा एक सातामा १० हजार कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड-१९) बाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताको अवधिमा झण्डै १० हजार संक्रमितको मृत्यु भएको छ
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञान प्रविधि
चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण
अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शाख्तर डोनेस्कसँग रियल मड्रिड स्तब्ध
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिड शाख्तर डोनेस्कसँग स्तब्ध बनेको छ । यो पराजयसँगै रियलले अन्तिम १६ मा स्थान बनाउन थप खेल कुर्नुपर्नेछ
१७ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लिभरपुल अन्तिम १६ मा, एथ्लेटिको र बायर्न बराबर
इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा अजाक्सलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुगेको हो
१७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
च्याम्पियन्स लिगः बार्सिलोनाले मेस्सीलाई आराम दियो
स्पेनी महारथी फुटबल क्लब बार्सिलोनाले बुधबार हुने च्याम्पियन्स लिगअन्तर्गतको खेलमा आफ्ना तीन स्टार खेलाडीलाई आराम दिएको छ । फेरेनभारोसमा हुने खेलमा क्लबले लियोनेल मेस्सी, मार्क–एन्द्रे स्टेजेन र फिलिप काउटिन्होलाई नखेलाउने भएको छ ।
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनसमक्ष कोरोना खोप प्रयोगका लागि आवेदन
जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड-१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने गरी युनियनको कार्यालयमा विधिवत दर्ता गरेको छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राेजगार
जापानमा बेरोजगारी दर तीन वर्ष यताकै उच्च
बेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस (कोभिड-१९) संक्रममणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यावसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री प्लेन्कोभिकको पनि परीक्षण गरिएको थियो
१६ मंसिर, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किम जोङ-उनले लगाए काेराेना खोप
उत्तर कोरियाली नेता किम जोङ-उनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन्
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जब तीन दिदीबहिनीले गरेको बाबुको हत्याले रुस हल्लायो
त्यसबेला मिखाइल खैचतुरयान नामका व्यक्तिको उनकी द्दघरमा चक्कु र हथौडाको प्रहारबाट बीभत्स हत्या भयो । प्रहरीले उनको हत्याको आरोपमा क्रिस्टिना, एञ्जेलिना र मारिया नामका उनका तीन छोरीलाई गिरफ्तार गर्यो
१६ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
एयर होस्टेजले विमानमै यौन सम्बन्धको अफर गरेपछि...
ब्रिटिस एयरवेजकी एयर होस्टेजले उडानका क्रममा यात्रीसँग यौन सम्बन्धको अफर गरेको विषयमा छानबिन हुने भएको छ । यति मात्रै होइन, उनले आफ्ना ग्राहकलाई माइल हाई क्लबमा सामेल हुनसमेत अफर गरेकी थिइन् । विमानको पोशाकमा नै उनले सामाजिक सञ्जालमा अश्लील तस्वीरसमेत पोस्ट गरेकी थिइन्
१६ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
130
131
132
133
Next
सर्च गर्नुहोस्