माओवादी आन्दोलन किस्ताकिस्तामा विघटन वा एकमुस्ट पुनर्गठन ? काङ्ग्रेसभित्र गगन, विश्व प्रकाशहरूको उदय र दक्षिणपन्थी र पुनरुत्थानवादी नै सही, राप्रपाभित्र राजेन्द्र लिङ्ग्देनहरूको उदयले नयाँ पुस्ताका प्रतिनिधि माओवादी पार्टीभित्र स्थापित गर्नैपर्ने जबर्जस्त परिस्थितिको निर्माण गरेको छ । यो सम्मेलनले युद्धकालीन वरीयता भत्काएर नयाँ र फ्रेस वरीयता निर्माणको अग्रसरता लिओस् ।११ पुस, २०७८15 min read Share