धान बेच्ने पाँचौँ ठूलो देश नेपाल कसरी परनिर्भर बन्यो ?अहिलेकै आयात दर हेर्ने हो भने आत्मनिर्भर हुनु कठिन भए पनि असम्भव छैन । अघिल्लो आर्थिक वर्षमा नेपालमा जम्मा ७ लाख मेट्रिकटन धान आयात भएको थियो । पोहोर झण्डै ८ लाख मेट्रिकटन धान बढी फलेको भए आयात प्रतिस्थापन हुने देखिन्छ ।१५ असार, २०७९32 min read Share
धान बेच्ने पाँचौँ ठूलो देश नेपाल कसरी परनिर्भर बन्यो ?धान उत्पादन र नेपालको अर्थतन्त्रको साइनो सिधा छ । धान उत्पादन बढे आर्थिक वृद्धिदर ह्वात्तै बढ्छ भने धान कम फल्दा आर्थिक वृद्धिदर पनि घट्छ । यसपटक झरीले डुबाएको अनुमानभन्दा ४ लाख मेट्रिकटन धान कम भित्रिँदो आर्थिक वृद्धिदर शून्य दशमलब २४ प्रतिशतले कम हुनेछ२९ मंसिर, २०७८32 min read Share