पारलैङ्गिक व्यक्तिहरूबारे जान्नैपर्ने केही तथ्यजब हामीलाई 'पुरुषबाट महिला भएको' वा 'महिलाबाट पुरुष भएको' भन्ने व्याख्या गरिन्छ, त्यसले हामी सधैँ महिला थियौँ र सधैँ पुरुष थियौँ भन्ने तथ्य एवं हामीले आफ्नो लैङ्गिक पहिचान खुलाउन गर्नुपरेको संघर्षलाई नगण्य पारिदिन्छ ।२२ माघ, २०७८29 min read Share
मेरो लैङ्गिकता मिडियालाई किन अमान्य ?'पारलैङ्गिक' शब्द कसैले नसुनेको र 'तेस्रो लिङ्गी' शब्द सबैले जानेको बुझेको भन्ने कुन तथ्याङ्क, अनुसन्धान वा सर्वेक्षणका आधारमा हो ? तेस्रो लिङ्गी शब्द सबैले सुनेको भन्दैमा जो व्यक्ति तेस्रो लिङ्गी नै होइन, उसलाई पनि सम्बोधन गर्न पाइन्छ भन्ने कस्तो मुर्ख्याइँ ?२६ मंसिर, २०७८17 min read Share