बन्दसत्रमा जब ओलीले साेधे- अब मेरो नाम मात्र बाँकी छ, के गरौँ ?बन्दसत्रमा छिरेका ओलीले ३ सय १ सदस्यको नाम पढेर सुनाए । अनि ओलीले प्रतिनिधिलाई सम्बोधन गर्दै भने, ‘अब मेरो नाम मात्र बाँकी छ । के गरौँ ?’१३ मंसिर, २०७८4 min read Share
तीन दशकका प्रतिद्वन्द्वी : सर्वसम्मतिले शंकरलाई भाग्योदय, घनश्याम झन् किनारामाविगत लामो अवधिदेखि आपसी प्रतिस्पर्धामा रहेका शंकर पोखरेल र घनश्याम भुसालबीचको भद्र प्रतिद्वन्दिताबीच अब दूरी देखिने भएको छ ।१३ मंसिर, २०७८3 min read Share
सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै ओलीसमर्थककाे नाराबाजी, रावल भन्छन्- एक मत आए पनि लड्छु११ मंसिर, २०७८4 min read Share
एमालेमा पदाधिकारी सर्वसम्मत हुँदा कुन नेताको व्यवस्थापन कहाँ ? यस्तो छ सम्भावना११ मंसिर, २०७८4 min read Share
एमाले महाधिवेशन : पदाधिकारीमा सर्वसम्मति, बाँकीमा चुनावको सम्भावनामध्यरातमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने निर्णय गरेपछि एमालेको नेतृत्व सर्वसम्मत चयन हुने सम्भावना बलियो बनेको छ । ११ मंसिर, २०७८1 min read Share
एमाले महाधिवेशनः नारायणी किनारमा अक्सिजन बेडसहितको स्वास्थ्य सहायता कक्षएमालेकाे १०औँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटनस्थल नारायणी किनारमा अक्सिजन बेडसहितको स्वास्थ्य सेवा सञ्चालन गरिएकाे छ१० मंसिर, २०७८2 min read Share
पाँच महिनापछि नारायणी किनारमा भेट्दै देउवा ओलीएमाले महाधिवेशनमा सम्बाेधन गर्न हेलिकप्टर लिएर चितवन जाँदैछन् देउवा१० मंसिर, २०७८5 min read Share
चितवनमा अहिलेः आकाशमा कुहिराे, हातहातमा सूर्य (तस्वीरहरू)चितवनकाे आकाशमा अहिले सूर्य नदेखिए पनि नारायणी नदी किनारमा सूर्यअंकित झण्डा लिएर कार्यकर्ता उत्साहसाथ महाधिवेशनस्थलतिर पस्न थालेका छन् । सेल्फी अनि ग्रुप फाेटाे खिच्नेहरूकाे घुइँचाे देख्न सकिन्छ१० मंसिर, २०७८1 min read Share
ओलीले भन्न त भने, ‘स्वागत छ’ : तर चितवनमा सबैलाई स्वागत छैनएमाले महाधिवेशनस्थलबाट शिलापत्र टिमकाे ब्रिफिङ९ मंसिर, २०७८6 min read Share