राष्ट्रिय जनगणनाबाट महिलाको आर्थिक सशक्तिकरण कसरी?आर्थिक समानता भनेको जटिल विषय रहेछ । नेपालका ५१ प्रतिशत महिलाको आर्थिक जीवनमा परिवर्तन आएमा मात्रै पनि दिगो विकास लक्ष्य पूरा गर्न सहयोग पुग्छ । तर, ती ५१ प्रतिशत महिलाको जीवनमा परिवर्तन आएमा मात्र सम्भव छ भनेर नीति निर्माताहरूले मसिनो ढंगले सोचेका नै हुँदैनन् । २४ कात्तिक, २०७८15 min read Share