ट्रेण्डिङ
राप्रपा बल्खु सभा
गगन थापा
शेखर काेइराला
रवि लामिछाने जेलतिर
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
राप्रपा बल्खु सभा
गगन थापा
शेखर काेइराला
रवि लामिछाने जेलतिर
नेपाली कांग्रेस
Thu, Apr 10, 2025
२८ चैत, २०८१
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
केशरमणि कटुवाल
Journalist of Nepal
विश्व
अस्ट्रेलियनले नै लगाउँछन् जंगलमा आगो
६ जनवरीमा गायिका रिहान्नाले एउटा ट्वीट गरिन्, जसमा सिंगो अस्ट्रेलियालाई आगोले लपेटेको तस्वीर राख्दै लेखेकी छन्, ‘डिभास्टिङ’ अर्थात् विनाशकारी । जुन आगो हालसम्मकै सबैभन्दा भयानक आगलागीमध्ये एक पनि हो
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अमेरिका–इरान तनावः तेस्रो विश्वयुद्धको रिहर्सल !
विदेशी भूमिमा पुगेका बेला इरानी सैन्य कमाण्डर मारिएको विषय वैध कि अवैध भन्ने चर्चा सुरु भएको छ । अन्तर्राष्ट्रिय कानुनका हिसाबले यो गैरन्यायिक हत्या हो । तर, सुलेमानी इराकमा अमेरिकी सेनामाथि हुने घातक हमलाका लागि जिम्मेवार रहेको अमेरिकी तर्क छ
२३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिणपन्थी राजनीतिक दबदबाको दशक, कहाँ कसको पकड ?
एक दशकअघि फर्किएर हेर्ने हो भने यी नेताहरूको चर्चा निकै कम मात्र हुने गर्थ्यो । मोदी गुजरातको राजनीतिमा रहे पनि अन्य धेरै नेताहरू राजनीतिमा थिएनन् । तर, अहिले यिनै नेताहरू यसरी शक्तिमा आएका छन् कि उनीहरू मिले भने संसारको राजनीतिलाई बदल्ने सामर्थ्य राख्छन्
१६ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सामाजिक सञ्जालका स्टाटस र क्याप्सनले बताउँछन् तपाईंको व्यक्तित्व
इन्स्टाग्राममा क्याप्सन र फोटोबीचको तारतम्य नमिल्ने मात्रै होइन, सामाजिक सञ्जालमा चर्चा पाउने अन्य विषयमा ख्याल नै नगरी पोस्ट गर्ने परिपाटीसमेत बढेपछि इन्स्टाग्रामले लाइक्स नदेखिने बनाउँदै छ
१३ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रजातन्त्रमा मोदीको खेल, इन्टरनेटमा मौकैपिच्छे झेल
संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारत सबैभन्दा बढी इन्टरनेट सेवामा प्रतिबन्ध लगाउने देश हो भन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर, यो सत्य हो । पछिल्लो समयमा नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन चर्किंदै जाँदा पुनः एक पटक इन्टरनेट सेवामा प्रतिबन्ध लागेको छ
४ पुस, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सु की यात्राः नोबेल शान्ति पुरस्कारदेखि हेगसम्म
हेगमा उनले करिब ३ घन्टा बयान दिइन् । तर, राखिने राज्यमा सेनाले मच्चाएको आमहत्या, बलात्कार र आगजानीका बारेमा एक शब्द उच्चारण गरिनन्
२६ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हैदराबाद र उन्नाव : बलात्कारमाथि राजनीति
हैदराबाद र उन्नाव दुवै स्थानमा युवतीको सामूहिक बलात्कार भयो र जलाएर मारियो । दुवै पीडित अब यो संसारमा छैनन् । तर, उनीहरूको कुरा राजनीतिक दलका नेता होस् या आम जनता, सबैले गरिरहेका छन्
२२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
यस्तो छ भारत–पाक तनाव ल्याउने ‘इजरायली मोडल’
भारतमा आरएसएसको विचारधारा बोकेको सरकारको फाँसीवादी मानसिकता देखिरहेको छ । भारतको कब्जामा रहेको काश्मिरमा घेराबन्दी गरेको १ सय दिनभन्दा बढी भइसकेको छ । काश्मिरीको मानवअधिकारलाई कुल्चिएको अवस्था छ । तर, संसारका शक्तिशाली देश आफ्नो व्यापारिक स्वार्थका कारण मौनता साँधिरहेका छन्
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हङकङका चार क्रान्तिकारी जसले चीन पक्षधर राजनीतिज्ञलाई पछारे
आन्दोलनमा अगुवाइ गरेका चार युवाले हङकङका भेट्रान राजनीतिज्ञलाई चुनावी मैदानमा पनि नराम्ररी पराजित गरेका छन् । जसलाई धेरैले चुनावी वादशाहलाई घोडाबाट पछारेको प्रतिक्रिया दिएका छन्
११ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
विप्लवले रोजेको 'अप्ठ्यारो' बाटो
२०५२ सालको जनयुद्धको खाका कोर्ने सबैजसो नेता अहिले सरकार र संसदीय राजनीतिमा रहेका बेला विप्लव भने क्रान्तिमा धोका र गद्दारी भएको निष्कर्षमा पुुगेर सशस्त्र ‘विद्रोह’बाट ‘परिवर्तन’को खाका कोर्नमा व्यस्त छन्
८ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
दक्षिण एसियाको राजनीतिमा पारिवारिक वर्चस्व
कांग्रेसभित्रको कोइराला परिवार, गणेशमान सिंहको परिवार, शेरबहादुर देउवाको परिवार, तत्कालीन एमालेका मनमोहन अधिकारीको परिवार, मदन भण्डारीको परिवार, कांग्रेस नेता डा. रामशरण महत, प्रकाशशरण महतको परिवार, अर्जुननरसिंह केसीको परिवार सशक्त पारिवारिक राजनीतिका उदाहरण हुन् ।
५ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार र नेतृत्वप्रति विश्वव्यापी आक्रोश
केही वर्षअघि संसारभर नै राष्ट्रवादी आन्दोलनहरू देखिए । निर्वाचनहरूमा राष्ट्रवादको नारा लगाउने राजनीतिक दलहरू निर्वाचित भए ।
७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
हिमाल चढेर फुपाजुलाई मृत्युदण्ड दिएका किमले अब के गर्लान् ?
सन् २०१३ को फेब्रुअरीमा यो हिमाल आरोहणसँगै उनले बाबुको तीनवर्षे शोक अन्त्य गरेका थिए । २०१४ को आरोहणपछि फुपाजुलाई मृत्युदण्ड दिए
३० असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यी हुन् यौन लालसाले सत्ताकाे सिँढीबाट खसेका नेता
यो मात्रै होइन, संसारका ठूला तानशाह पनि यौन सम्बन्धका कारण सत्ताको सिँढीबाट खसेका थुप्रै उदाहरण छन्
१४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व
टेनिस कोर्टमा बैठक बसेर ल्याइएको संविधान
संसारमा संविधानसभामार्फत संविधान जारी गर्ने नेपाल पछिल्ला मुलुकमध्ये एक हो । संसारमा २ सयभन्दा बढी देशमध्ये संविधानसभामार्फत संविधान निर्माणमा कमै देशले मात्र सफलता पाएका छन्
४ असोज, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यसरी असफल बन्दैछ अमेरिका
१८ वर्षअघि अल कायदा समूहले अमेरिकाका ट्विन टावरमा आतंकवादी हमला गरेदेखि अमेरिका लगातार अफगानिस्तान युद्धमा होमिएको छ । २००१ सेप्टेम्बर ११ को हमलामा करिब ३ हजारले ज्यान गुमाएका थिए
२५ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२२ वर्षपछि जब बाबु फेरिए
उनी हुर्किदै गए । गर्भमै बाबु गुमाएकाले हात समाएर ताते ताते गर्न पाएनन्, बाबुको काखको न्यानोपन महसुस गर्न सकेनन् । उनले बाबुको मुख पनि देखेनन्
१४ भदौ, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हिटलरसँग किन गरे इमरानले मोदीको तुलना, कस्ता थिए हिटलर ?
जम्मु काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गर्ने भारतको निर्णयपछि मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जर्मन तानाशाह एडोल्फ हिटलरसँग तुलना गरेका छन्
२८ साउन, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
जब मेस्सीले फुटबलबाट सन्न्यास लिए
‘यो मेरो चौथो फाइनल हो र म थाकें,’ अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि सन्न्यास लिँदै उनले भनेका थिए, ‘मैले धेरै कुरा सोचेको हुन्छु तर प्राप्त भइरहेको छैन त्यसैले अब यही बिट मार्ने सोचेको हुँ ।’
१३ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5
6
7
8
Next
सर्च गर्नुहोस्