सरकार र नेतृत्वप्रति विश्वव्यापी आक्रोश
केही वर्षअघि संसारभर नै राष्ट्रवादी आन्दोलनहरू देखिए । निर्वाचनहरूमा राष्ट्रवादको नारा लगाउने राजनीतिक दलहरू निर्वाचित भए ।
७ कात्तिक, २०७६
Share
हिमाल चढेर फुपाजुलाई मृत्युदण्ड दिएका किमले अब के गर्लान् ?
सन् २०१३ को फेब्रुअरीमा यो हिमाल आरोहणसँगै उनले बाबुको तीनवर्षे शोक अन्त्य गरेका थिए । २०१४ को आरोहणपछि फुपाजुलाई मृत्युदण्ड दिए
३० असोज, २०७६
Share
यी हुन् यौन लालसाले सत्ताकाे सिँढीबाट खसेका नेता
यो मात्रै होइन, संसारका ठूला तानशाह पनि यौन सम्बन्धका कारण सत्ताको सिँढीबाट खसेका थुप्रै उदाहरण छन्
१४ असोज, २०७६
Share
टेनिस कोर्टमा बैठक बसेर ल्याइएको संविधान
संसारमा संविधानसभामार्फत संविधान जारी गर्ने नेपाल पछिल्ला मुलुकमध्ये एक हो । संसारमा २ सयभन्दा बढी देशमध्ये संविधानसभामार्फत संविधान निर्माणमा कमै देशले मात्र सफलता पाएका छन्
४ असोज, २०७६
Share
यसरी असफल बन्दैछ अमेरिका
१८ वर्षअघि अल कायदा समूहले अमेरिकाका ट्विन टावरमा आतंकवादी हमला गरेदेखि अमेरिका लगातार अफगानिस्तान युद्धमा होमिएको छ । २००१ सेप्टेम्बर ११ को हमलामा करिब ३ हजारले ज्यान गुमाएका थिए
२५ भदौ, २०७६
Share
२२ वर्षपछि जब बाबु फेरिए
उनी हुर्किदै गए । गर्भमै बाबु गुमाएकाले हात समाएर ताते ताते गर्न पाएनन्, बाबुको काखको न्यानोपन महसुस गर्न सकेनन् । उनले बाबुको मुख पनि देखेनन्
१४ भदौ, २०७६
Share
हिटलरसँग किन गरे इमरानले मोदीको तुलना, कस्ता थिए हिटलर ?
जम्मु काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खारेज गर्ने भारतको निर्णयपछि मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जर्मन तानाशाह एडोल्फ हिटलरसँग तुलना गरेका छन्
२८ साउन, २०७६
Share
जब मेस्सीले फुटबलबाट सन्न्यास लिए
‘यो मेरो चौथो फाइनल हो र म थाकें,’ अमेरिका कपको फाइनलमा चिलीसँग पराजित भएपछि सन्न्यास लिँदै उनले भनेका थिए, ‘मैले धेरै कुरा सोचेको हुन्छु तर प्राप्त भइरहेको छैन त्यसैले अब यही बिट मार्ने सोचेको हुँ ।’
१३ असार, २०७६
Share
क्याप्टेनसहित इंग्ल्यान्डका आधा खेलाडी विदेशी !
इंग्ल्यान्डको टोलीका १५ मध्ये ७ खेलाडी विदेशी वा विदेशी मूलका छन् । कप्तान इयोन मोर्गन नै इंग्ल्यान्डका नभएर आयरल्यान्डका हुन् । उनले आयरल्यान्डबाट सन् २००७ को विश्वकप नै खेलेका थिए ।
७ असार, २०७६
Share
भारतीय नेताका विवादित भाषण
यसपटकको निर्वाचनमा एक अर्कामाथि हमला गर्दा कुनै नेताको राजनीतिक जीवनबारे कुरा उठेनन्, नेताका निजी जीवनबारे पनि विचार आए ।
५ जेठ, २०७६
Share