मल्लकालको मोहक फूलपाती: घरघरमा चण्डीपाठ, मालश्री र पत्रिका स्थापनानेपालमा मनाइने विभिन्न किसिमका चाडहरूमा दसैँ चाडको महत्त्व ज्यादै ठूलो छ । यो हिजोआज राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । सम्पूर्ण स्कुल, कलेजहरू लामो समयसम्म र सरकारी कार्यालयहरू पनि नौ दिनसम्म बन्द रहन्छन् ।२६ असोज, २०७८6 min read Share