जीवन वृक्ष हो, साहित्य छायावेदनामा एक यस्तो बल छ जसले राग, द्वेष इत्यादि मनुष्यको मनको मैलोपनलाई एकछिन पन्छाएर आफैँजस्ता अरुहरूलाई एक भाइचारामा उन्न सक्तछ । पाएको कुराको बँटवारामा मात्र झगडा हुन सक्तछ, बिलौना त यस्तो कुरो भयो जसमा पाउने वस्तु केही छैन, त्यस कारण यहाँ एउटाले अर्कोसित रिस गर्ने गुञ्जाइस नै छैन ।२३ असोज, २०७८10 min read Share