१५ महिनाको त्रासदीपछि गाजामा हुन लागेको युद्धविराम (भिडियो)गाजाका जनताले १५ महिनासम्म भोगेको विध्वंसमा उनीहरूले हरेक दोस्रो मिनेट बाँच्दा एउटा युग कटाएको अनुभूति गरे । यो कष्टपूर्ण दिनपछि गाजामा नयाँ बिहानीको झिनो आशा पलाएको छ । युद्धरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको छ ।४ माघ, २०८१14 min read Share
इतिहासमाथि जालझेल गर्दै बंगलादेश ! शेख मुजिबउरमाथि अपमान (भिडियो)संसारका सबै देश निर्माणको आफ्नै इतिहास हुन्छ । तर त्यही इतिहासप्रतिको बुझाइमा मतभिन्नता आयो भने के होला ? यो प्रश्नको सबैभन्दा सटिक जवाफ हो, बंगलादेश ।१९ पुस, २०८१11 min read Share
उपलब्धिलाई युद्धको विभीषिकाले छोपेको वर्ष (भिडियो)सन् २०२४ लाई स्मरण गर्दा सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र हो, मध्यपूर्व अर्थात् पश्चिम एसिया । ७ अक्टुबर, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायलले गाजामा गरेको आक्रमणले सिङ्गो मध्यपूर्वलाई प्रभावित बनायो ।१६ पुस, २०८१18 min read Share
ट्रम्प किन पनामा नहर कब्जा गर्न खोज्दै छन् ? (भिडियो)पनामा नहर र स्वेज नहर संसारका दुई महत्त्वपूर्ण मानवनिर्मित नहरहरू हुन् । पनामा नहर, जो इन्जिनियरिङको बेजोड नमुनाका रूपमा परिचित छ भने स्वेज नहर भौगोलिक र रणनीतिक महत्त्वका कारण चर्चित छ ।९ पुस, २०८१12 min read Share
अनिश्चितताको भूमरीको सिरिया पुग्न सक्छ अस्तित्वको सङ्कटमाविद्रोही समूह हयात तहरिर अल–साम (एचटीएस) ले बसर अल असदको सत्ता पल्टाएपछि इजरायल र टर्कीले सिरियामाथि कब्जा शैलीमा सेना पठाएर हमला तीव्र पारेका छन् । असदका रासायनिक हतियार विद्रोही समूहले फेला पारिसकेको छ ।२७ मंसिर, २०८१11 min read Share
सिरियामाथि तालिबानी शैलीको कब्जाः असद परिवारको ५४ वर्षे सत्ता ११ दिनमै कसरी भयो गर्ल्यामगुर्लुम ? (भिडियो)२३ मंसिर, २०८१13 min read Share
भारतसँग भिड्ने मुडमा बंगलादेश !भारतसँग तनाव बढेसँगै बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र प्रमुख राजनीतिक दलको बैठक बस्यो, जसमा देशको सम्प्रभूता, अस्तित्व, स्वतन्त्रता र गरिमा बचाइराख्ने प्रतिबद्धता गरिएको छ, जसलाई बंगलादेशमा भारतको प्रोपोगाण्डाविरुद्ध सबै एकजुट भएको अर्थ लगाइएको छ ।२१ मंसिर, २०८१13 min read Share
एलेप्पोमा विद्रोहीको कब्जापछि सिरियामा के हुँदै छ ?सिरिया एक देशभित्र अनेकौँ नियन्त्रणले जेलिएको छ । कुर्द नेतृत्वका शक्तिहरू, जिहादी शक्तिहरू, टर्की समर्थित सिरियाली विद्रोही, अमेरिका समर्थित सुन्नी विद्रोहीको ठाउँ-ठाउँमा नियन्त्रण छ । १९ मंसिर, २०८१14 min read Share
रुस–युक्रेन युद्धका हजार दिन, ट्रम्पको पुनरोदयपछि अब के होला ? (भिडियो)रुस–युक्रेन युद्धको १ हजार दिन पूरा भएको छ । रुसी सेनाले युक्रेनमाथि २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि हमला गरेको थियो । आक्रमण सुरु गर्दा युक्रेनले लामो समय रुसी हमलाको प्रतिरोध गर्न सक्दैन भन्ने लागेको थियो ।६ मंसिर, २०८१12 min read Share
अफगानिस्तानमा फेरि अशान्तिको संकेतः सत्ताधारी तालिबान र हक्कानी विवादको नालीबेली (भिडियो)५ मंसिर, २०८१11 min read Share
राष्ट्रपतिको ‘रहस्यमय मृत्युु’पछि खामेनेईले ३५ वर्षे शासनको उत्तराधिकारी छोरालाई बनाए (भिडियो)४ मंसिर, २०८१10 min read Share
ट्रम्पलाई पद सम्हाल्नुअघि नै अरबले दिएको कठोर सन्देशइरानसँग सम्बन्ध राम्रो नभए पनि ट्रम्पको पहिलो कार्यकालमा साउदी, यूएईसहितका राष्ट्रसँग राम्रो सम्बन्ध थियो । तथापि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही मुस्लिम देशबाट आउनेलाई बिनाकारण भिसामा रोक लगाए । उनको कार्यकालको अन्तिम समयतिर साउदीसँग सम्बन्ध सुमधुर रहेन ।३० कात्तिक, २०८१12 min read Share
ट्रम्पले यसरी पासा पल्टाए , यी हुन् वैश्विक मामिलामा देखिन सक्ने परिवर्तनट्रम्पको यो जितका पछि रिपब्लिकन पार्टीले पारम्परिक मत रहेको ग्रामीण इलाकामा गरेको राम्रो प्रदर्शन हो ।२१ कात्तिक, २०८१15 min read Share
इजरायल–खाडी क्षेत्रको सम्भावित युद्धको लप्काले नेपाल जल्ने खतरा कति ? (पोडकास्टसहित)इजरायल र लेबनानको विद्रोही संगठन हिजबुल्लाहबीच औपचारिक युद्ध सुरु भएको छ । हिजबुल्लाहविरुद्ध इजरायलले सुरु गरेको युद्ध ‘टार्गेटेड हमला’देखि पेजर आक्रमण हुँदै भीषण बमबारीसम्म पुगेको छ९ असोज, २०८१13 min read Share
अनुरा दिसानायकेलाई धर्मदेखि छिमेकीसम्म मिलाउनुपर्ने चुनौती, ऋणको त्राणबाट कसरी उक्सेला श्रीलंका ?श्रीलंकाको इतिहासमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले शपथ लिइसकेका छन् ।७ असोज, २०८१13 min read Share
रुसी दबाबबीच बंगलादेशलाई सहयोग गर्न अमेरिका किन अघि सर्यो ? बंगलादेशको आर्थिक प्रगति र विकासका छिमेकी भारतसहितका देशको ठूलो लगानी छ ।१ असोज, २०८१8 min read Share
सीताराम येचुरी : नेपालमा नाकाबन्दीको विराेध गर्ने सर्वस्वीकार्य भारतीय नेताभारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निमोनिया र श्वासनलीको संक्रमणका कारण बिहीबार ७२ वर्षको उमेरमा निधन भएको छ ।२८ भदौ, २०८१10 min read Share
प्रेसिडेन्सियल डिबेट जित्नुको अर्थ चुनाव जित्ने ग्यारेन्टी हो ?अमेरिकी राष्ट्रपति निर्वाचनअघि हुने प्रेसिडेन्सियल डिबेटलाई निकै महत्त्व दिइने गरिन्छ । अहिलेसम्म १३ पटक राष्ट्रपति निर्वाचनअघि प्रेसिडेन्सियल डिबेट भएका छन् । डिबेट जित्ने उम्मेदवारको चुनाव पनि जित्ने सम्भावना बढी देखिएको छ ।२७ भदौ, २०८१15 min read Share