नेतान्याहुको कुर्सीले निम्त्याएको इरान–इजरायल युद्ध : को कसको पक्षमा ?४ वैशाख, २०८१10 min read Share
सातिर सुराकीदेखि कीर्तिमानी राष्ट्रपतिसम्म : पुटिनको जीवनको रामकहानीराष्ट्रपति निर्वाचनमा करिब ८८ प्रतिशत मत ल्याएर उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।५ चैत, २०८०8 min read Share
मासिन्या : जातीय उत्पीडन र धार्मिक अत्याचारविरुद्धको सशक्त आवाज उत्पीडन रोकिएन र नयाँ ढंगले उत्पीडन जारी नै छ । यो कहिलेसम्म रहन्छ ? ‘मासिन्या’ ले एउटा गम्भीर प्रश्न पाठक र दर्शकलाई छाडेको छ । २५ माघ, २०८०8 min read Share
छिमेकी तीन देशमाथि आक्रमण : आखिर के चाहन्छ इरान ? इरान र पाकिस्तानले दुई दिनका अन्तरमा आतंकवादी संगठनलाई लक्षित गरेको भन्दै एक अर्काको भूमिमा क्षेप्यास्त्र हमला गरेका छन् ।४ माघ, २०८०11 min read Share
बंगलादेशको आमनिर्वाचनमा शक्ति राष्ट्रको चासो किन ?अहिले प्रधानमन्त्री रहेकी शेख हसिनाको अवामी लिगले केयर काम चलाउ सरकार बनाएर चुनाव गराउन माग गरेको थियो । हसिनाको मागलाई बेवास्ता गर्दै खालिदा जियाले चुनाव गराइन् ।२२ पुस, २०८०11 min read Share
ऐतिहासिक अवसर गुमाएर पुन: सत्तारोहणका लागि भौँतारिइरहेका ओलीव्यवस्था उल्ट्याउने हर्कतमा लागेका समूहलाई जवाफ दिएको दाबी गरिरहँदा ओलीको अनुहारमा पुन: सत्तारोहणको आकांक्षा पनि देखिन्छ ।८ पुस, २०८०12 min read Share
धारा ३७० को समाप्ति : भारत रोजेबापत काश्मिरले पाएको दण्डभाजपाले लामो समयदेखि यो धारा काश्मिरलाई भारतमा पूर्ण रूपमा बिलय गराउन तगारोका रूपमा हेरिरहेको थियो ।२६ मंसिर, २०८०17 min read Share
मोदी भर्सेज शिवराज : मध्य प्रदेशको जित मोदीका लागि उत्सव कि खतराको घन्टी ? (भिडियो)आडवाणीको भाषणको १२ दिनपछि १३ जून, २०१३ मा शिवराजले स्पष्टीकरण दिए, ‘मोदी मभन्दा सिनियर हुन्, सक्षम र योग्य छन् ।’१९ मंसिर, २०८०11 min read Share
‘सेमिफाइनल’मा सफल मोदीका लागि आगामी लोकसभा चुनाव कति सहज ? प्रधानमन्त्री मोदीले ६ नोभेम्बरमा निःशुल्क अन्नको योजना आगामी पाँच वर्षसम्म बढाउने निर्णय गरे । यसबाट कंग्रेसको जातीय जनगणनाको मुद्दाभन्दा मोदीको अन्नको मुद्दा बलियो बनेको देखिन्छ ।१८ मंसिर, २०८०13 min read Share
दलहरूसँग किन आक्रोशित छन् दुर्गा प्रसाईं ? (भिडियो)आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन उनले शीर्ष नेताहरूको भेटघाट गराउनेदेखि उनीहरूको घरैमा गएर बिन्ती बिसाए । तर, सफलता पाएनन् । यसबाट आक्रोशित भएका र विरक्तिएका प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाऊ महाअभियान’ को नामबाट आन्दोलनमा छन् । ७ मंसिर, २०८०6 min read Share
पश्चिमा विश्व व्यवस्था कसरी पर्दैछ खतरामा ? (भिडियो)युरोप र अमेरिकी विशेषज्ञहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई जवाफदेही बनाउन भारत र चीनले गरेको बेवास्ताले निमयमा आधारित विश्व व्यवस्था खतरामा परेको तर्क गर्छन् । तर, विकासशील देशमध्ये अधिकांश यो युद्धमा तटस्थ देखिएका छन् ।१९ फागुन, २०७९6 min read Share
सत्तामा राजापाक्षेकाे पारिवारिक दुष्चक्रले यसरी टाट पल्टियाे श्रीलंकाप्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठन गरी देशको अवस्थामा सुधार ल्याउने प्रयास गरिरहेका थिए । तर, गोटाबायाको नयाँ कदमसँगै श्रीलंकाको राजनीतिमा नयाँ अन्योल सुरु भएको छ ।२९ असार, २०७९10 min read Share
चाउचाउ बेच्न खोलिएको सामसुङ ब्रान्ड (भिडियोसहित)अमेरिकी पैसाले भत्किएका कारखानाहरू किन्दै पुनर्निर्माण गर्ने काम सामसुङले गर्यो । जसबाट सन् १९५० को दशकमा कम्पनीको पुँजी औसत ९३ प्रतिशत वृद्धि गर्यो । १९ असार, २०७९9 min read Share
डाक्टर बन्ने सपना छाडेर ठेलाघर (भिडियो)टुटेका सपनालाई जोडजाड पारेर सफलताको शिखर चढ्न सकिन्छ भन्ने उदाहरण हुन्, अनिता भट्टराई । डाक्टर पढ्न साइन्समा प्लस टु गरेकी उनको सपना पूरा नभएपछि फेरिएको गोरेटोलाई जीवनको राजमार्ग बनाइन् ।२९ माघ, २०७८15 min read Share
कति निकट छ अमेरिका–रुस युद्ध ? पुटिनले फर्काउलान् सोभियतकालीन शक्ति ?सोभियत संघले पनि आफ्नो प्रभाव क्षेत्रका नाममा युक्रेनको सार्वभौमिकतामाथि निरन्तर हस्तक्षेप गरिरहेको छ । यसै विषयले दुई शक्तिराष्ट्र फेरि आमनेसामने हुने अवस्था सिर्जना भएको छ ।१६ माघ, २०७८13 min read Share
के पश्चिमा राष्ट्रहरू एसियालाई घेर्न तयार भएका हुन् ?नेपालको पछिल्लो राजनीतिक संकटमा देखिएको चीन र भारतकाे संलग्नतालाई समयमै निषेध गर्न र निर्णय गर्ने स्वत्व बचाइराख्न आवश्यक छ१६ पुस, २०७७16 min read Share
शक्तिकाे केन्द्रमा बाइडेन, ओबामासहित ‘राष्ट्रपति मण्डल’ह्वाइट हाउस छिर्ने तयारी गर्दै गरेका जाे बाइडेनले उनका पुराना बाेस बाराक ओबामासहितकाे राष्ट्रपति मण्डल गठन गर्दै छन् । अमेरिकी वामपन्थीदेखि परम्परावादीहरूसमेत कुनै न कुनै रूपमा समेट्ने उनकाे याेजना यस्ताे बेलामा आउँदै छ, जुन बेला अमेरिका ट्रम्पकाे विभाजनकारी राजनीतिबाट वाक्क छ१० मंसिर, २०७७11 min read Share
उग्रराष्ट्रवादी विश्वलहरलाई अमेरिकाबाट पहिलाे धक्का ?चार वर्षअघि ट्रम्प राष्ट्रपति निर्वाचित हुँदा र अहिलेको विश्व राजनीतिक अवस्था फेरिएको छ । अमेरिकामा उदाएको ‘राष्ट्रवाद’ सँगै विश्वका केही देशमा उग्रराष्ट्रवादीहरुले सत्ताको चावी हात पारेका थिए । ट्रम्प निर्वाचित हुँदा अमेरिका मध्यपूर्व, कोरियाली प्रायद्विपसहित विश्वका केही स्थानमा चलिरहेका युद्धमा सक्रिय सहभागी थियो२३ कात्तिक, २०७७ Share