कहाँ छन् हमासको ग्रिनेट मिल्काइदिएका विपिन जोशी ?विपिनका बुबा महानन्द र आमा पद्मा दिन गनेर छोरा र उसको अवस्थाबारे सुसमाचारको प्रतीक्षा गरिरहेका छन् ।२९ जेठ, २०८१11 min read Share
भिसा लफडामा मुछिएका चतुर र पारस, वेस्ट इन्डिज पुगेर नतमस्तक सन्दीपक्यानका सचिव पारस खड्काको हस्ताक्षर रहेको चौथो अर्थात् साेमबार बिहान जारी विज्ञप्तिमा विश्वकपका बाँकी स्पर्धामा सन्दीपले राष्ट्रिय टिमबाट खेल्ने प्रस्ट पारिएको छ । २८ जेठ, २०८१5 min read Share
गृहमन्त्री रवि निर्दोष भनी प्रधानमन्त्रीले संसदमा बोलेको रेकर्ड झिकाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी आरोपमा निर्दोष भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोलेको रेकर्ड झिकाउन आदेश दिएको छ ।२८ जेठ, २०८१2 min read Share
न्युरोड खन्न नपाउँदा ओलीमाथि बालेन खनिनुको कारणन्युरोडमा आफूलाई रोक्नेहरूको राजनीतिक आबद्धता र अवरोध गर्नुको कारणमा बालेनको आफ्नै ठम्याइ छ ।२७ जेठ, २०८१8 min read Share
दरबार हत्याकाण्डपछि क्यामेरा लिएर पहिलोपल्ट बिलियार्ड हल छिर्दा शेरबहादुरले जे देखेविभत्स दृश्य हेर्ने भने उनलाई बानी परिसकेको थियो । किनकि, नेपाल प्रहरीले अनुसन्धान थालेका अक्सर आपराधिक घटनास्थललाई कार्कीले आफ्नो क्यामेरामा कैद गरिसकेका हुन्थे । १८ जेठ, २०८१10 min read Share
सिरोहियादेखि महरा र विनोद चौधरीसम्म गृहमन्त्री लामिछानेले चालेका सन्की कदमसिरोहियालाई वंशजको नागरिकता दिने कर्मचारीमाथि अहिले आएर अनुसन्धान अघि बढाइँदैछ ।१७ जेठ, २०८१8 min read Share
रवि घोषणाको भोलिपल्टै मापसे कारबाहीमा परेका ६०८ चालक सडकमावरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी प्रश्न गर्छन्- सडक नियम उल्लंघन गरेकाहरूलाई ट्राफिक स्वयंसेवक बनाउने भए अपराध गरेकाहरूलाई भोलि चोर समात्न पठाउने ?१६ जेठ, २०८१4 min read Share
सहकारीमा डुबेको पाँच लाखसम्म सरकारले असुलिदिने (बजेटको भिडियो ब्रिफिङसहित)तपाईं सहकारीको बचतकर्ता हुनुहुन्छ तर त्यो सहकारी यसअघि नै डुबिसकेको छ भने ५ लाख रुपैयाँसम्मको बचत सरकारले सञ्चालकको धितोबाट असुलिदिने भएको छ१५ जेठ, २०८१6 min read Share
जब बालेनले 'मध्यराति' न्युरोडमा पठाए डोजर र पिच कटर..काठमाडौंको न्युरोडमा ३० वर्षदेखि कपडा पसल गर्दै आएका मनोजबाबु श्रेष्ठ काठमाडौं महानगरपालिकाको एउटा कदमप्रति आक्रोशित छन् ।१४ जेठ, २०८१7 min read Share
'गाउँ आएको बाटो' हेरेर विदेशीसमेत रोए (नवीन सुब्बाको अन्तर्वार्ता)‘मसँगै बसेर 'गाउँ आएको बाटो' हेर्दा एक विदेशी युवक सुरुदेखि नै रोइरहेका थिए,’ सुब्बाले सुनाए, ‘फिल्म सकिएपछि पनि उनी मेरो पछिपछि आए । अनि मलाई सोधे, 'त्यो फुच्चे त मै हुँ, मेरो कथा तपाईंले कहाँदेखि कसरी थाहा पाउनुभयो ?’ ९ जेठ, २०८१5 min read Share
हिमालमा बस्ने जीव पहाड-तराईमा, फागुनमा फुल्ने फूल पुसमै, आखिर भइरहेको के हो ? (भिडियो कुराकानीसहित)७ जेठ, २०८१5 min read Share
रास्वपाको बार्गेनिङः देउवा-आरजु छानबिनका लागि तयार भए, हामी तयार छौँउनको चुनौतीअनुसार रवि लामिछानेमाथि छानबिन गर्नैपर्ने भए कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु र छोरा जयवीरमाथि पनि छानबिन हुनुपर्छ ।५ जेठ, २०८१4 min read Share
जिल्लाको फैसला नै सन्दीपले सफाइ पाउने आधार बनेको हो त ?सन्दीपलाई सफाइ दिन उच्च अदालतले मूलतः दुई आधार देखाएको छ । पहिलो, गौशाला २६ नाबालिग होइनन् । दोस्रो, उनीमाथि जबर्जस्ती करणी भएको पुष्टि हुने प्रमाण सरकारले पुर्याउन सकेन ।३ जेठ, २०८१9 min read Share
उच्च अदालतले दियो सन्दीपलाई सफाइ, बलात्कारी ठहर गर्ने जिल्लाको फैसला बदर (भिडियो)उच्च अदालतमा १२ चैत २०८० मा निवेदन दर्ता भएको थियो । त्यसयता पाँचपल्ट पेसी तोकिए पनि जेठ १ र २ गतेको सुनुवाइपछि फैसला आएको हो । २ जेठ, २०८१5 min read Share
‘त्रिशूलीमा हाम फालेर बेपत्ता’ कर्मचारीलाई कारण र प्रमाणसहित उपस्थित हुन एनआईएमबी बैंकको सूचना३१ वैशाख, २०८१4 min read Share
सन्दीप लामिछानेको मुद्दामा कसरी जोडिए पारस ? यस्ता छन् परिघटनाबलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेसँग जोडिएर २६ वैशाख बुधबार दुई परिघटना भए ।२७ वैशाख, २०८१9 min read Share
के नियमित चाउचाउ खानु साँच्चै घातक छ ? (पोडकास्ट)जुनसुकै ब्रान्डको भए पनि चाउचाउमा मैदाको प्रयोग गरिएको हुन्छ । मैदामा पोषण तत्त्व भन्ने केही नै हुँदैन । उल्टै सेतो बनाउने हानिकारक रसायनको प्रयोग गरिएको हुन्छ ।२१ वैशाख, २०८१2 min read Share
रहेनन् प्युठानका भेल्लु बाजेभेल्लु बाजेका नामले सोसल मिडियामा चर्चित प्युठानका मीनबहादुर बुढाको निधन भएको छ । एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पताल प्युठानमा भर्ना गरिएको थियो ।२० वैशाख, २०८१2 min read Share