अदालतको असान्दर्भिक तरमारा बहस, पूर्वाग्रही फैसला र मेरिटोक्रेसीको भूतएउटै फैसलामा सर्वाेच्चका दुईखाले तर्क छन् । पहिलाे, यसअघि नै आरक्षण पाइसकेकाले पुनः यस्ताे सुविधा पाउन हुन्न भन्ने छ । अर्काे स्नातक तहमा पहिल्यै पाइसकेकाे आरक्षण पनि गुणस्तरहीन शिक्षाको उपज हो जस्तो गरी व्याख्या गरिएकाे छ१४ भदौ, २०७८24 min read Share