खर्गे अध्यक्ष भएसँगै गान्धी परिवारबाट भारतीय कांग्रेस उम्केको हाे ?चुनावपछि पनि एक गान्धी बफादारले नै पार्टीकाे नेतृत्व पाए । तर, पार्टीको परिवारवाद तोड्दै परिवर्तन ल्याउँछु भन्नेले चुनाव हारे । पार्टी नेतृत्वमा खर्गे अझै पनि गान्धीप्रति बफादार देखिनेछन्५ कात्तिक, २०७९10 min read Share