द्वन्द्वपीडित विद्यार्थीको छहारी बनेको ‘शहीद विद्यालय’
दाङको तुलसीपुर–१७ जनकट्टास्थित शहीद स्मृति आवासीय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे 'जनयुद्ध' तथा जनआन्दोलनका शहीद तथा घाइते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ ।
२५ माघ, २०८०
5 min read
Share
नारायणगढ–बुटवल सडकखण्ड विस्तार: पाँच वर्षमा ४६ प्रतिशत प्रगति
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।
२४ माघ, २०८०
7 min read
Share
दुईवटा बसपार्क सात वर्षदेखि उपयोगविहीन, सडकको छेउछाउमा गाडी राख्छन् व्यवसायी
वि.सं. २०७३ मा बनेका दिक्तेलस्थित आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन राखेर बजार क्षेत्रमा पार्किङ गर्दा समस्या आएको जनाउँदै स्थानीय बासिन्दाको विरोधपछि सीडीओ शाहले मङ्गलबार सर्वपक्षीय बैठक बोलाएका थिए ।
२४ माघ, २०८०
5 min read
Share
पोखरा महानगरभित्रकै पीडा: वर्षामा एक घण्टा बढी पैदल, हिउँदमा बाँसको फड्के
पोखरा महानगरपालिका– २४, बास्कोट र वडा नम्बर २३ चापाकोटलाई भएर बग्ने हर्पन खोला यस क्षेत्रका स्थानीयका लागि ठूलै समस्या बनेको छ ।
२३ माघ, २०८०
4 min read
Share
तोरीको तेलको ब्रान्डिङ गर्दै बेलौरी नगरपालिका
कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ ।
२३ माघ, २०८०
4 min read
Share
हराउँदै परम्परागत घर
२२ माघ, २०८०
3 min read
Share