जल–ऊर्जा–खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यकः ऊर्जामन्त्री खड्का२४ मंसिर, २०८१2 min read Share
बाजुरामा वर्षासँगै हिमपातबाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।२४ मंसिर, २०८१2 min read Share
हुम्लामा यस वर्षको पहिलो हिमपात (तस्वीरहरू)हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।२४ मंसिर, २०८१2 min read Share
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडातेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।२३ मंसिर, २०८१2 min read Share
थासाङको नयाँ गन्तव्य गुरुसाङ्वो गुफामुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा वौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ ।२० मंसिर, २०८१3 min read Share
रामेछापको सुन्तलाले पाएन बजार, किसान भन्छन्- सधैँ यस्तो पाराले व्यवसाय हुँदैन२० मंसिर, २०८१3 min read Share