कति उपलब्धिमूलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?
कतारका अमिर शेख तमिम विन हमाद अल थानी दुईदिने नेपालको राजकीय भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्
१२ वैशाख, २०८१
5 min read
Share
झापाको शिवसताक्षीमा मोटरसाइकल र जिप आपसमा ठोक्किए, तीन जनाको मृत्यु
झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
१२ वैशाख, २०८१
1 min read
Share
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । ४५ दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
१२ वैशाख, २०८१
5 min read
Share
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रणबाहिर
बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन ।
११ वैशाख, २०८१
4 min read
Share
वीरगञ्जमा आगलागी हुँदा अलौमा सात घर जले, वडाध्यक्ष भन्छन्- ठूलो आगो लागेकाले समयमै नियन्त्रण गर्न सकेनौँ
११ वैशाख, २०८१
3 min read
Share
बालाजु बाइसधारा मेला सुरु, भक्तजनको घुइँचो
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
११ वैशाख, २०८१
1 min read
Share
'एकैछिनमा घर खरानी भयो, गाँसबासको टुङ्गो छैन'
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उनीलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ ।
१० वैशाख, २०८१
2 min read
Share
नौ महिनामा साढे १० खर्बको व्यापारघाटा, भारतसँग सबैभन्दा धेरै
चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासिक अवधिसम्ममा मुलुकले साढे १० खर्ब भन्दा बढीको व्यापारघाटा व्यहोरेको छ ।
९ वैशाख, २०८१
4 min read
Share