रङ्गमञ्चमा अस्तित्वको लडाइँ
कोभिडको महामारीले एकथरी मानिस आत्महत्यासम्म गर्न विवश छन् । अर्काथरी सत्तालिप्सामा रमाइरहेका छन् । आखिर द्वन्द्व त शक्तिसम्पन्न र सर्वहाराबीचमा हिजो पनि थियो, आजपर्यन्त छँदै छ । अझ साँघुरिँदै जाने हो भने द्वन्द्व परिवारभित्रै छ, साथीभाइ र सम्बन्धहरूभित्रै छ ।
२४ साउन, २०७८
12 min read
Share