कोभिड बुख्याँचा र होमो सेपियन्सको नयाँ अवतारआफ्नो परिवारका सीमित सदस्यहरूको बीचमा हुर्किएका उनीहरू अकस्मात् धेरै मानिसहरूको बीचमा प्रवेश गर्दा सायद 'डेमोफोबिया' अर्थात् 'भिडदेखि लाग्ने डर'बाट ग्रसित हुनेछन् । यस्तो परिस्थिति आउनेछ, समूहमा बस्दा कसैले बोलेको मन परेन भने तिनका हात वा औँलाहरू मन नपर्ने आवाज बोल्ने व्यक्तिलाई म्युट गर्न सलबलाउनेछन् ।१२ साउन, २०७८15 min read Share