सकम्बरीको रातो स्कुटरभित्र लुकेको भय र आक्रोश१२ वर्ष पुग्दै गरेकी मेरी छोरीको अनुहार हेर्छु । उसले स्कुटर हाँक्न गरिरहेको रहर सम्झिन्छु । दूधे बालक घरमा छोडेर दिनभर घोक्रो फुलाउँदै कराएर एक वर्षको तलब बचत गरेर किनेको रातो स्कुटर हेर्छु ।७ वैशाख, २०८०11 min read Share
प्रश्न (कथा)अरु सर/मिसहरूले उहाँलाई पिताम्बरजी भनेर सम्बोधन गर्ने गरेको भए पनि हामीमाझ प्रचलित डाडु सर नै हाम्रा लागि रोचक थियो । उहाँको यो नाम कहिलेदेखि कसले प्रचलनमा ल्यायो भनेर मलाई थाहा थिएन । तर, म स्कुलमा भर्ना भएदेखि नै उहाँ अगाडि पर्दा सर र पछाडिचाहिँ डाडु सर भनेकै सुनेँ । उहाँ अन्तिम घण्टीमा तीन दिन संस्कृत पढाउन आउनुहुन्थ्यो ।२३ पुस, २०७९23 min read Share