मनको बिगुल (क्षणिकी–१)त्यो कुकुर मेरो नजरदेखि अलप भयो, तर त्यसको प्रतिरूप आँखामै टाँसिएर रह्यो । जाबो भुस्याहा कुकुरका लागि पनि मन दुःखी भइराखेको थियो । सुस्तसुस्त मलाई मेरो जिउ पनि दुख्दै गएको महसुस हुन थाल्यो, चहर्याउन थाल्यो, भतभती पोल्न थाल्यो । जिउभरि घाउखटिरा उम्रिएझैँ लाग्यो१५ माघ, २०७८7 min read Share