लोमान्थाङमा गाउँपालिकास्तरीय महोत्सवमुस्ताङको लोमान्थाङमा गाउँपालिकास्तरीय महोत्सव र तिजी पर्वको भव्य तयारी भएको छ । उपल्लो मुस्ताङको मौलिक पहिचान, संस्कृति, सभ्यता, वेशभूषा, भौगोलिक विविधता, जैविक विविधता र उत्तरी कोरलानाकामा पर्यटक प्रर्वद्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो ।९ जेठ, २०७६ Share
हाइअल्टिच्युड एडभेन्चरः विभागीय टोलीकै वर्चश्वनेपाली सेनाद्वारा मुस्ताङको जोमसोममा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष टोली र सशस्त्र प्रहरीको एपीएफ क्लबको महिला टोली पहिलो स्थान हासिल गर्न सफल भएकाे छ ।३१ वैशाख, २०७६ Share
विश्व शान्तिको कामना गर्दै मुक्तिनाथमा ११ करोड म्हाने पुजाधार्मिक पर्यटन प्रवर्द्धन तथा विश्व शान्तिको कामना गर्दै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा सोमबारदेखि वृहत् बज्रगुरु धुङ्ग्युर पुजा हुने भएको छ । मुक्तिनाथ पुराङ रानीपौवा गाउँ समाजले आयोजना गर्ने उक्त पुजामा ११ करोड म्हाने पुजा जप गर्ने कार्यक्रम छ ।२८ वैशाख, २०७६ Share