कोशी सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लीन छ : मुख्यमन्त्री कार्की (अन्तर्वार्ता)कोशी प्रदेश र नेपालकै विकासका लागि ‘गेमचेन्जर’को रूपमा विभिन्न योजनाहरूलाई लिइएको छ । पैदलमार्गका आधारमा पर्यटन प्रवर्द्धन गर्न केही योजनाहरू तय गरिरहेका छौँ ।५ माघ, २०८१14 min read Share
यस्तो छ आजका लागि तरकारी र फलफूलको मूल्यशुक्रबार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु ३५, आलु रातो प्रतिकेजी रु ४७, आलु रातो (भारतीय) प्रतिकेजी रु ४२ ताेकिएको छ ।४ माघ, २०८१5 min read Share
मौलिक पोसाक भाडामा लगाएर आम्दानीम्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका स्थानीयवासीले गाउँमा घुम्न आउने पर्यटकलाई विभिन्न जातीय समुदायको पोसाक भाडामा लगाएर आम्दानी गर्न थालेका छन् ।३ माघ, २०८१3 min read Share
कन्काई पुल: पाँचपटक ठेक्काको म्याद थप, १३ वर्षमा आधा कामहुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका– २ र गौरीगञ्ज गाउँपालिका– १ जोड्ने कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ३ माघ, २०८१5 min read Share
सलहेस मन्दिर निर्माण अधुरै३ माघ, २०८१3 min read Share
शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।२ माघ, २०८१6 min read Share
पाँच महिनामा १ हजारभन्दा बढी आगलागीका घटनाः १६ जनाको मृत्यु, सबैभन्दा धेरै आगलागी कोशीमा२ माघ, २०८१2 min read Share
सामाजिक सञ्जालको सदुपयोग गरेर वडाध्यक्षले पाएको सफलता, युट्युबबाट सिप सिकेर व्यावसायिक यात्रा२ माघ, २०८१4 min read Share