सडक विस्तार रोकियो, उपत्यकामा दैनिक ५०७ गाडी थपिन्छन्
साँघुरा सडकमा सवारी चापका कारण राजधानी काठमाडौंको जनजीवन समस्याग्रस्त बनेको छ । बढ्दो सहरीकरण र जनसंख्याको दरमा सडक निर्माण र विस्तार हुन नसक्दा दैनिक घन्टौँसम्म सवारी जाम हुने समस्या छ । सडक विस्तार ठप्प भइसक्यो, तर सवारीसाधन थपिने क्रम भने बढेको बढ्यै छ
२१ फागुन, २०७६
Share
प्रधानमन्त्री ढुक्कः ९ बजेदेखि शल्यक्रिया सुरु गरिने
प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन्
२१ फागुन, २०७६
Share
नजिकिँदै महाधिवेशन, बढ्दै विवाद
कांग्रेसमा १४औँ महाधिवेशनको कार्यतालिका आए पनि आन्तरिक विवाद थप चुलिँदै गएको छ । पुस अन्तिम साता केन्द्रीय समितिको बैठकबाट सुरु भएको महाधिवेशनकेन्द्रित विवाद विभाग गठन र केन्द्रीय सदस्य मनोनयनसँगै झन् चुलिएको छ
२० फागुन, २०७६
Share
प्रहरी समायोजनमा जटिलताः उपत्यका प्रहरी केन्द्रमातहत कि प्रदेश भन्ने अन्योलमा गृह
कानुन बनाउँदा विस्तृत छलफल नगरेका कारण प्रहरी समायोजनमा जटिलता देखिएको छ
२० फागुन, २०७६
Share
कोरोनाबारे निर्णय धेरै, गृहकार्य थोरै
नेपालमा उत्पादन र प्रयोग हुने ‘सर्जिकल मास्क’ले संक्रमण नियन्त्रण गर्न सक्दैनन् । धुलो नियन्त्रणका लागि प्रयोग गर्ने चलन थियो । पछिल्लो समय विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिममा रहेको औँल्याएपछि बजारमा ‘सर्जिकल मास्क’को माग झन् बढेको छ
२० फागुन, २०७६
Share
सांसदको गुनासो– कानुन बन्छ, कार्यान्वयन हुँदैन
बोक्साबोक्सी, दाइजोलगायतका कुरीतिविरुद्ध कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसकेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । कुरीति/विकृति रोक्न कानुन प्रभावकारी हुनुपर्ने उनीहरूको जोड छ
१९ फागुन, २०७६
Share
सांसद नै किर्ते मुद्दामा दोषी ठहर
प्रदेश १ की सांसद गुलेफुन खातुन किर्ते मुद्दामा दोषी ठहर भएपछि उनलाई पदमुक्त गराउन निर्वाचन आयोगमा उजुरी परेको छ
१९ फागुन, २०७६
Share
राजदूतको मापदण्डः लीलामणि अयोग्य, नेताका सासू र सालीदेखि व्यापारीका छोरीसम्म योग्य
पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन
१९ फागुन, २०७६
Share
इन्जिनियरले एक वर्षमा घूसबाट कमाए साढे ३७ लाख
काठमाडौंं सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुवास बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ३७ लाख रुपैयाँ बिगोदाबी गर्दै मुद्दा दायर गरेको छ
१९ फागुन, २०७६
Share
अमेरिका र तालिवानबीच ऐतिहासिक शान्ति सम्झौता
अफगानिस्तान पसेको १८ वर्षपछि अमेरिकाले तालिवानसँग शान्ति सम्झौता गरेको छ । अफगान सरकारले सम्झौताको स्वागत गर्दै ३० दिनभित्र स्थायी युद्धविरामका लागि प्रतिबद्धता व्यक्त गरेको छ । अमेरिकाले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नेसमेत वचन पनि दिएको छ
१८ फागुन, २०७६
Share
विपन्न विद्यार्थीका लागि एक अर्बको छात्रवृत्ति, १७ करोड मात्रै वितरण
विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन्
१८ फागुन, २०७६
Share
'संयुक्त अध्यक्षतामा बसेको बैठकको निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा गर्ने कुरा म कल्पना गर्न सक्दिनँ'
एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय सर्वसम्मत रूपमा भएको हो । यो निर्णय भएपछि पार्टीभित्र थोरै बहस चलेको मात्र हो, अन्ततः हल हुन्छ
१७ फागुन, २०७६
Share
सुस्ताए गृहमन्त्रीका आक्रामक योजना
यातायात क्षेत्रको सिन्डिकेटदेखि समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई पक्राउ गरेर कारबाही गर्ने उनको योजनाको सर्वत्र प्रशंसा भएको थियो
१७ फागुन, २०७६
Share
डब्लूएचओले भन्यो– नेपाल कोरोनाको उच्च जोखिममा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपासहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ
१७ फागुन, २०७६
Share
प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाव
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन्
१६ फागुन, २०७६
Share
एसईईमा ५ लाख १० हजार विद्यार्थी, १९ सय ९५ परीक्षा केन्द्र
६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन्
१६ फागुन, २०७६
Share
पेट्रोलमा ८६५ कर : पूर्वाधार कर ५ बाट १० रुपैयाँ बनाउने मन्त्रीपरिषद्को निर्णय
सरकारले पेट्रोलमा ८६ प्रतिशत कर उठाइरहेको छ । १२ फागुनमा बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोल, डिजेल र हवाई इन्धन बिक्रीमा लिँदै आएको पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ पुर्याएपछि पेट्रोलमा सरकारले लिने कर मात्रै प्रतिलिटर ४४ रुपैयाँ ४८ पैसा पुगेको छ
१६ फागुन, २०७६
Share
नेपालमार्फत् नेकपा सचिवालयलाई प्रधानमन्त्री ओलीका ५ सन्देश
अहिले वामदेव गौतमलाई सांसद बनाउनेभन्दा पनि युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाउन पार्टीभित्रै षड्यन्त्र भएको छ । यसमा केही व्यापारी पनि मिलेका छन्
१५ फागुन, २०७६
Share