फाष्टट्रयाक निर्माण : सेना मूलठेकेदार, २८ उपठेकेदार
सरकारबाट पैसा लिने, ठेकेदार छान्ने र निर्माणको रेखदेख गर्ने काम सेनाले गर्ने गरेको समाचार आजको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । निगरानीका लागि सेनाले विभिन्न ठाउँमा क्याम्प खडा गरेको छ ।
२ फागुन, २०७५
Share
सेनाद्वारा डेढ अर्बको हेलिकोप्टर र तीन अर्बको जहाज खरिद, तर विनाप्रतिस्पर्धा
अगस्ताले दिएको एक करोड ४० लाख युरोलाई नै अनुमानित मूल्य मानेर सेनाले टेन्डर माग्यो । खरिद हुने हेलिकोप्टरको विशेषता पनि अगस्तासँग मात्र मिल्ने गरी राखिएको थियो ।
२९ माघ, २०७५
Share
अढाई सय सांसदले बुझाए पिएको बैंक खाता
उनीहरूले बैंक खाता नम्बर उपलब्ध नगराएपछि संसद् सचिवालयले तलब रोकेको हो । ३३४ मध्ये २६२ सांसदका पिएको तलब भने उनीहरूकै खातामा जान थालेको छ ।
२८ माघ, २०७५
Share
सवै निकायको नयाँ गाडी मोह, गाडी किन्न मात्रै ६ अर्ब ६१ करोड ३८ लाख
मितव्ययी हुने सरकारी नीति भए पनि सवारीसाधनमा राज्यको खर्च अनियन्त्रित छ । मर्म गरेर गाडी चालाउनुको सट्ट सरकारी कार्यालयहरु नयाँ किन्ने प्रतिस्पर्धामा प्रतिस्पर्धाा छन् ।
२८ माघ, २०७५
Share