राजधानीका सडक भन्दा अग्ला पुल अलपत्र
समाचारमा अगाडी लेखिएको छ, बौद्ध ताम्रगंगास्थित बाग्मती नदीमा ०६७/६८ मै पुल बनाउन २ करोड ३६ लाख रुपैया सम्झौता भयो । सम्झौता अनुसार ठेकेदारले पुन पनि बनाए । यहाँ पनि सडक विभाग तब झस्कियो जब सडकबाट पुल हेर्न आकाशतिर फर्कनुपर्ने भयो ।
त्यस्तै अनामनगरमा सडक सतह भन्दा आठ फिट अग्लो पुल अलपत्र, बबरमहलमा अग्लो पिलर नौ वर्षदेखि निर्माण अवरुद्ध, तर टोखामा भने ५० मिटरको दूरीमा धमाधम पुल बनिरहेको समचारमा उल्लेख छ ।
६ चैत, २०७५
Share