मानवतस्करीमा संलग्न सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी
मानवतस्करीको आरोपमा क्यानाडा बस्ने कलाकार सुदर्शन गौतमविरुद्ध अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ।
१४ वैशाख, २०७६
Share
नेकपा एकीकरणमा त्रिपक्षीय समीकरण : सहमतिले माधव नेपाललाई फाइदा
पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् । यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो ।
१० वैशाख, २०७६
Share
पर्यटकको आवरणमा सुन तस्करी
भन्सार कार्यालयले चेकिङका क्रममा दुवौलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् ।
९ वैशाख, २०७६
Share
जम्मा ६ कट्ठा जग्गामा २८ दलित परिवार : भूमाफियाले बेचिदिए सिंगै बस्ती
अहिले दिवंगत हजारी साहका नातिहरु श्रवणकुरा साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए ।
९ वैशाख, २०७६
Share