योजना आयोगमा विश्व पौडेलका चुनौती
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुँदा सामाजिक सञ्जालमा बधाई पाइरहेका विश्वनाथ पौडेललाई बहिर्गमन सुखद बनाउन चुनौतीका चाङ छिचोल्नुपर्नेछ ।
१४ साउन, २०७८
10 min read
Share
निजीक्षेत्रले खोप ल्याएर महामारी नियन्त्रण गर्ला भन्ठान्नु भुल
सरकारले कोरोना विरुद्धको खोप ल्याउन नसकेकोमा लाचारी देखाउनुभन्दा खोप आयातका लागि कमिसनको मोह छोड्दै इमानदार प्रयास गर्नुपर्छ । नि:शुल्क खोप लगाउन पाउनु जनताको संवैधानिक अधिकार हो भने खोप लगाउन दिनु सरकारको जिम्मेवारी ।
१ जेठ, २०७८
10 min read
Share