माधवले अडान देखाए भन्दैमा बीपी–मदनसँग दाँज्न किन हतार ?
उसै पनि लैङ्गिक र सामाजिक समावेशीकरणविरोधी उग्र राष्ट्रवादी भीम रावललाई आफ्नो पक्षबाट वार्ता समितिको नेता बनाउँदा नै पनि नेपालको दुविधा देखिएको हो । त्यसैले नेपालले आफ्ना प्रतिवद्धतालाई साकार गर्न कठिन बाटो हिँड्नुपर्नेछ ।
६ साउन, २०७८
8 min read
Share
माधव नेपालको राजनीतिक अबिच्युअरी
उनी आफैँ पनि पहिलो संविधानसभामा दुई/दुई ठाउँबाट निर्वाचन हारेपछि पनि समानुपातिक सांसद बनेर प्रधानमन्त्री बनेका होइनन् ? यही हो उनको विधि र पद्धतिप्रतिको निष्ठा ? आफूले सक्दा स्टालिनवादी पार्टी संरचना बनाउने, अनि अहिले अनुकूल भएन भनेर विधि र पद्धतिको कुरा गर्ने ?
२५ चैत, २०७७
7 min read
Share