यसकारण हटाइए लीलामणि पौडेल राजदूतबाट
मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ
२३ फागुन, २०७६
Share
मिर्गौला दिनमा पुरुषभन्दा महिला अगाडि, लिने पुरुष बढी
त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँंछ।
२३ फागुन, २०७६
Share
‘नेपाल रत्न’ पाउनेलाई मन्त्रीसरह सुविधा
सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ
२२ फागुन, २०७६
Share
ओली उपचारको उत्साह, ‘जे हुन्छ राम्रै हुन्छ’
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’
२२ फागुन, २०७६
Share
अर्थतन्त्रमा कोरोना त्रासदी लम्बिए आर्थिक वृद्धि ५ प्रतिशतभन्दा तल
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रमा देखापरेको असरले नेपालको आर्थिक वृद्धिदर पनि थप खस्कने देखिएको छ
२२ फागुन, २०७६
Share
कोरोना त्रासः सीमा नाकामा उच्च सतर्कता
कोरोना भाइरस ९कोभिड–१९) भित्रिन नदिन विभिन्न सीमा नाकामा आवश्यक सतर्कता अपनाइएको छ। कोरोना त्रास बढ्दै गएपछि संघीय सरकारले प्रदेश १ मा पूर्वतयारी गर्न र उच्च सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलको संयोजकत्वमा तीन सदस्यीय टोली पठाएको छ
२१ फागुन, २०७६
Share
इम्बोस्ड नम्बर प्लेटः राज्यकोष लुट्ने प्रपञ्च
सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ
२१ फागुन, २०७६
Share
वामदेवको राष्ट्रियसभा यात्रा यसरी भयो अवरुद्ध
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ
२१ फागुन, २०७६
Share
महाधिवेशनमा सिटौलाको छुट्टै टिम हुने
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको १४औं महाधिवेशनमा छुट्टै टिम कायम राख्ने बताएका छन्
२० फागुन, २०७६
Share
एक वर्षमै उक्कियो कालोपत्रेः सरकार बनाउने, टिपर भत्काउने
राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ
२० फागुन, २०७६
Share
कोरोना त्रास बढेपछि सजग बन्दै सरकार
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वभरि फैलिन थालेपछि सरकारले त्यसविरुद्ध उच्च सतकृता अपनाउन थालेको छ
२० फागुन, २०७६
Share
८ जना चिनियाँ नागरिक पक्राउ
केही दिनअघि पोखरामा क्याम्पस भर्ना भएर गोरखामा धर्मप्रचार गर्दै बसेका चार जना जापनिज नागरिकलाई जिल्लाबाट फिर्ता पठाएको जिल्ला प्रशासन कार्यालयले ८ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ
२० फागुन, २०७६
Share
दशकौंंमा पनि नसकिने गौरवका आयोजना
सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग¥यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन
१९ फागुन, २०७६
Share
‘संक्रमणकालीन न्याय प्रक्रिया लम्बिँदा पीडित पक्ष थप आहत’
नेपालको संक्रमणकालीन न्याय सम्पादनमा बिलम्ब हुँदै गएकाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गम्भीर चासो व्यक्त गरेको छ
१८ फागुन, २०७६
Share
काेरोना कहर : पेट्रोलियम अन्वेषण प्रभावित
चिनियाँ टोलीले पञ्चकोसी क्षेत्रमा पाँच महिना लगाएर संकलन गरेको तथ्यांक परीक्षणको काम कोरोना भाइरसका कारण प्रभावित बनेको हो
१७ फागुन, २०७६
Share
सरकारी प्रतिबन्ध प्रत्युत्पादक
घरेलु कामदारका रूपमा साउदी अरेबियामा एक वर्ष काम गरेर घर फर्कँदा रश्मिका हातमा एक सुको परेन । पारिश्रमिक दाबी गर्दै कानुनी प्रक्रियामा जान उनीसँग बलियो आधार थिएन ।
१७ फागुन, २०७६
Share
एसिड प्रहार गर्ने एक भारतीयलाई ८ वर्ष कैद
हेटौडा उपमहानगरपालिका ३, मेनरोडकी एक युवतीमाथि एसिड आक्रमण गर्ने भारतीयलाई ६ वर्षपछि ८ वर्ष कैद सजायको फैसला भएको छ
१६ फागुन, २०७६
Share
कानुन बन्यो, कार्यान्वयन भएनः योजना छनोटमा मनपरी
प्रदेश सरकारले प्रक्रियागत रूपमा नभई झ्यालबाटसमेत छिराएर मनपरी ढंगले योजना बनाएको भन्दै विपक्षी दलका सांसदले मात्र नभई सत्ता पक्षका सांसदले समेत आलोचना गरे
१५ फागुन, २०७६
Share