फाल्गुनन्दका लेखोटमा मुन्धुममाथि अतिक्रमणलिम्बूजातिको इतिहास, भाषा, लिपि, साहित्यलेखन यस्तो हुन्छ भनेर राज्यलाई चिनाउने इमानसिं चेम्जोङलाई भन्दा फाल्गुनन्दलाई बढी महत्त्व दिइयो । जाँडरक्सी, माछामासु त्याग्ने र साधु बनेका लिम्बूहरू कति सप्रेका होलान् त, कति बिग्रिएका होलान् । यसको लेखाजोखा सत्येहाङमा लुङाहरूले राखेकै होलान्२८ चैत, २०७७18 min read Share