होस्, उसलाई भेट्नु नपरे हुन्थ्यो
उफ्, मलाई प्रिय लागिरहेछ उसको चित्र । उसका कविताहरूले निर्माण गरेको उसको बिम्ब । यही रहिरहोस्, यस्तै लागिरहोस् । होस्, उसलाई भेट्नु नपरे हुन्थ्यो ।
२२ माघ, २०७८
12 min read
Share