चुनावका रङहरू (कविता)२४ वैशाख, २०७९1 min read Share
कविता : क्रान्तिका भग्नावशेषउनको स्वेरकल्पनाको स्वर्गमा अप्सराहरू स्वशासित छन् ? रात्रिकालीन भोजको श्रृङ्गारमा व्यस्त छन्, युटोपियन स्वर्ग निर्माणमा मग्न छन्, आश्चर्य ! क्रान्तिकारी रोमान्सको सुखद अन्त्य भेटिन्छन् र यहाँ, जनवादी गीतमा फ्रिडा र ट्रट्स्कीकाे न्यास्रो नाच देखेका छन् दुनियाँले जहाँ । मार्क्सको चिहाननेर अन्तरध्यानमा डुबेका हामी, छुटयाउँला के साम्यवाद कि समाधि, अग्निपरीक्षा लिनेछन् स्मिथ र रिकाडोले हाम्रो, असफल क्रान्तिको असीमित परिवर्तन लालसलाम निजी सम्पत्ति छ हाम्रो ।२९ कात्तिक, २०७८1 min read Share