पुस्तक लेख्दा ९ वर्ष जेल
लेखकलाई सघाएको आरोपमा आँशुकवि शम्भुप्रसाद ढुंगेल, दुर्गानाथ पण्डित, उपेन्द्रबहादुर बस्न्यात, ऋषिभक्त उपाध्याय पौडेलको जागिर खोसिएको थियो भने पुस्तक परिमार्जनमा मद्दत गरेबापत पण्डित सोमनाथ शर्मालाई जरिमाना गरिएको थियो ।
८ वैशाख, २०७६
Share