मधेसमा झन् धेरै वेदानन्द झाहरू ?गिफ्टको प्याकेट ठूलो र आकर्षित हुने तर त्योभित्र कुनै सामग्री नहुने प्याकेटहरू ओलीसँग धेरै छन् । गिफ्टको प्याकेटको आकर्षण हेरेर लालायित हुनेहरूसँग लोप्पा खाने सम्भावना रहिरहन्छ । मधेसमा नियन्त्रित द्वन्द्व कायम राखेर यथास्थितिलाई निरन्तरता दिने षड्यन्त्र पनि हुन सक्छ ।२१ जेठ, २०७८13 min read Share
ओलीले उधाराे तिर्न बाँकी छ, उनले महन्थसँग नगदमा सम्झाैता गरून्जहाँसम्म नगदीको कुरा छ । पुरानो धेरै बुँदे उधारो बक्यौता छँदैछ । पुरानो चुक्ता गरेर नयाँ उधारो ट्रेडिङमा सामान्य हुन्छ । जसपासँग ओली साँच्चै बिजनेस गर्न चाहन्छन् भने पहिला उधारोको भुक्तान गरेर नयाँ बिजनेसको प्रस्ताव लिएर आउँछन्२८ चैत, २०७७9 min read Share