विवेक बन्धकी राखेका लम्पट कार्यकर्ता यो देशको प्रगतिका बाधकओलीले संविधानमाथि धावा बोले । तर, उनलाई समर्थन गर्ने लाखौँ लम्पट जमात छ । त्यो चीज भएसम्म देशमा लोकतन्त्र चलायमान र जीवित रहन सक्दैन । विवकेलाई बन्धक बनाएर एउटा विधि र संविधानका कुनै पनि मूल्य मान्यताहरु अनुसरण वा सम्मान गर्न नचाहने एक व्यक्तिका हर प्रकारका क्रियाकलापमा समर्थन गर्ने कार्यकर्ता भएसम्म प्रजातन्त्र फस्टाउन सक्दैन । उनीहरुले पहिला आफूलाई नागरिक हुँ भन्ने स्वीकार गर्न सक्नुपर्छ११ माघ, २०७७9 min read Share