ममीले सत्संग गरौं भनेपछि दाइले 'जुम आइडी' बनाइदिनुभयो
घरमा बच्चाहरूको नियमित रुपमा जुममार्फत पढाई संचालन भइरहेको थियो र दाइले पनि यसबाट नै आफ्नो काम गर्दै आउनुभएको थियो । बुवा ममीले जुममार्फत नै कार्यक्रम गर्न सजिल्लो हुने भन्ने निचोड निकालेपछि दाइले जुम आइडी बनाउनुभयो ।
१२ भदौ, २०७८
7 min read
Share