जनकपुरमा पत्रिका निकालेर पञ्चायतलाई थर्काउने माधव दाइ'जनआकांक्षा' पत्रिकामा सीके प्रसाईं, भीमबहादुर तामाङ, पुरुषोत्तम बस्नेतजस्ता कांग्रेसका हस्तीहरूले समाचार, विचार लेखेका थिए । त्यस्तै, नेपालका नाम चलेका पत्रकार महासंघका पूर्वसभापतिहरू किशोर नेपाल, हरिहर विरही, धर्मेन्द्र झालगायतले यसै पत्रिकाबाट पत्रकारिताको प्रारम्भिक अभ्यास थालेको बताइन्छ । जनआकांक्षामा काम गर्ने पत्रकार पद्म प्रकाशपुरी त पछि शहीद नै भए ।२१ जेठ, २०७८15 min read Share
११ वर्ष भयाे उमा, तिम्राे यादमा आँशु अझै किबोर्डमा खसिरहन्छन्म मात्र होइन, सबै रोएका थिए । कति त छिनछिनमै बेहोस पनि हुने गर्थे । यसै क्रममा चिच्याँउदाचिच्याँउदै बेहोस हुने गरेकी उनकी आमालाई सोधेँ, 'काकी अब तपाईं के चाहनुहुन्छ ?' उनले बेस्सरी चिच्याउँदै भनिन्, 'मलाई मेरो उमा चाहिएको छ'२७ पुस, २०७७10 min read Share