Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
कला साहित्य
रवीन्द्रनाथ ठाकुर :  नोबेल पुरस्कार पाउने पहिलो गैरयुरोपियन (भिडियाे)
रवीन्द्रनाथ ठाकुर : नोबेल पुरस्कार पाउने पहिलो गैरयुरोपियन (भिडियाे) शान्ति निकेतनको पुरानो नाम भुवनदंगा हो । त्यो नाम भुवन भन्ने स्थानीय डाँकाको नामबाट राखिएको थियो । भुवनदंगाको प्राकृतिक सौन्दर्यबाट लोभिएर देवेन्द्रनाथले त्यो जग्गा भाडामा लिएर त्यहाँ एउटा गेस्ट हाउस बनाएका थिए ।