Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कला साहित्य
नगरकोटीसहित तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिले लिए शपथ
नगरकोटीसहित तीन प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिले लिए शपथ शपथ लिनेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति ब्रजेश खनाल तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति एरिना ताम्राकार रहेका छन् ।