ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मध्यरातमा गुण्डुमा
विमान
९९ वर्षमा रत्न
आमाको नागरिकता
एआईको प्रयोग
Wed, Sep 02, 2026
१७ भदौ, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कृषि
भारतसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गरिने
सरकारले भारत सरकारसँग सरकार–सरकार (जीटूजी) खरिद माध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि कर्जाको पहुँच बढाउन किसानमा वित्तीय चेतना आवश्यक : मन्त्री चौधरी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमन्त्रीलाई प्रश्न– मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा धान उत्पादन वृद्धि हुने
सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आँकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले धान उत्पादन वृद्धि हुने अनुमान गरिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारका आँखा किसानमा परेनन्
देशभित्र कृषिमा केही गरे मासिक ४० हजार कमाउन सजिलै सकिने र खाडी तथा मलेसियामा रोजगारीका लागि जानुपर्ने बाध्यता हट्ने उनको बुझाइ छ । सरकारले सहज वातावरण बनाइदिए सामान्य कामका लागि विदेशिनेलाई पनि कृषि पेसामै लाग्न बलराम आग्रह गर्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मेसिन लगाउँदै धान काट्दै किसान
जानकी गाउँपालिकाका धर्मेन्द्र न्यौपानेले रिपरको सहयोगमा एकै दिनमा ६ बिघामा रहेको धान काटे । उनले ७ घण्टामा ६ बिघा धान काटेर भ्याएको बताए । रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजार नपाएपछि बाख्रालाई घाँस तेजपत्ता
कपर, पोटासियम, क्याल्सियम र आयरनजस्ता मानव स्वास्थ्यका लागि अति आवश्यक पोषक तत्व तेजपत्तामा पाइन्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपत्ताले औषधीकै काम गर्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्याउ बेचेर मार्सी धान काट्ने तयारी
बारीको स्याउलाई जहाज चढाएसँगै उत्तरी बाजुराका किसान मार्सी धान काट्ने तरखरमा छन् । विगतमा स्याउ बारीमै कुहाएर धान काट्न खेतमा पस्ने गरेका किसानमा यस पटक छुट्टै खालको उत्साह छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीमाटी मण्डीमा छिरेपछि तरकारीकाे भाउ तेब्बर
टोखाका जीवन श्रेष्ठले ७० रुपैयाँमा बेचेको काउली खुद्रा पसलबाट आफैँले १ सय ४० रुपैयाँमा किनेर खानुपरेको बताउँछन् । श्रेष्ठले स्थानीय व्यापारीलाई ७० रुपैयाँमा बेचेको काउलीको मूल्य यसरी दाेब्बर वृद्धि हुँदा उनी चकित छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नास्पाती बिक्रीबाट वार्षिक पाँच करोड भित्र्याउँदै दक्षिणकाली
नगरपालिकामा नास्पातीका करिब सात हजार बोट छन् । साविकको छैमले गाविस हाल नगरपालिकाको वडा ८ मा सबैभन्दा बढी नास्पातीका रुख छन् । वडा ९, ३ र ४ मा समेत नास्पाती खेती गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घाइते लडाकुको कृषि क्रान्ति
‘सर्वहाराको अधिकार प्रप्तिका लागि जनयुद्धमा होमिएँ । तर, जनयुद्धले स्वार्थी व्यक्तिलाई सत्तामा पटकपटक जाने र कमाइ खाने माध्यम मात्र भयो,’ उनले भने, ‘हाल राजनीतिदेखि निष्क्रिय छु । आस्था त हुन्छ तर सबै छाडेर कृषिमा लागेको हुँ । राजनीतिले धेरै वर्ष बेसहारा बनायाे । त्यही भएर राजनीतिदेखि टाढा भएँ’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान र क्षेत्रफलका आधारमा तरकारी उत्पादन गर्नेलाई प्रोत्साहन दिने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखरामा अनलाइनमार्फत कृषक वर्गीकरण गरिने
महानगरमा भित्रका कृषकलाई परिचयपत्र वितरण गर्नका लागि अनलाइनमार्फत आवेदन लिन सक्ने गरी वर्गीकरणको प्रक्रिया अगाडि बढाइएको महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै महोत्तरी
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाक्न लागेको कालीमार्सीमा रोग लागेपछि किसान चिन्तित
उच्च स्थानमा धान फल्ने छुमचौर ज्युलोको संरक्षण गर्नको लागि कालीमार्सी धान रोपिएको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लगातारको वर्षाले तरकारी खेती सखाप
भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कमरेड अनुकाे कृषि फार्म
माओवादी फौजीबाट अवकाश लिएपछि अनु यूएई वैदेशिक रोजगारीमा गएकी थिइन् । उनी यूएई पुलिसमा ७ वर्ष काम गरेर स्वदेश फर्किएपछि कृषि पेसामा लागिन् । उत्पादन बढाएर मकवापुरबाहिरको बजारमा पनि उत्पादन पुर्याउने उनकाे योजना छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषिमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाते संस्कृतिले भोकमरी, किसान लागे परम्परागत खेतीमा
‘यस्तो गर्ने चलन पहिले नै हुने थियो भने अहिले हामीले चराले चारो ल्याए जसरी जहाजले ल्याएको चामलको भर पर्नुपर्ने थिएन,’ स्वामीकार्तिक खापार गाउँपालिका–४ वाई गाउँका कर्णवीर बुढाले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाक्न थाले जुम्ली मार्सी धान
विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा पाकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँझो जमिनमा भविष्य खोज्दै डडेल्धुराका युवा, टहरा बनाएर आलु खेती
डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको बन्तोलीमा करिब २ सय रोपनी जमिन बाँझो छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात
कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
65
66
67
68
Next
सर्च गर्नुहोस्