Skip
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
कृष्णप्रसाद न्यौपाने
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सुकुम्बासी बस्ती
शेरबहादुर देउवा
कृष्णप्रसाद न्यौपाने
वर्ष कन्टेन्ट क्रिएटर
रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२
Thu, May 14, 2026
३१ वैशाख, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
कृषि
यस्तो छ आजको तरकारी तथा फलफूलको भाउ, हेर्नुहाेस् मूल्यसूची
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७२ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ६५ रुपैयाँ रहेकाे छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनका दुग्ध उत्पादक किसानले अझै पाएनन् भुक्तानी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–चीन कृषि सहकार्यको नयाँ युग: खोकनामा ‘छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’को शिलान्यास
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केशवराज ज्ञवालीको 'अज्ञात' सार्वजनिक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट ६० हजार मेट्रिकटन युरिया मल ल्याउने बाटो खुल्यो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तनहुँमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान
केन्द्रका अनुसार विगतका वर्षभन्दा यो वर्ष धान खेती गर्ने क्षेत्रफलमा पनि वृद्धि भएको छ । गत वर्ष १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा यो वर्ष १२ हजार चार सय हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बा फार्मको नौलो अभ्यास : आफैँ मालिक, आफैँ ग्राहक
कम्पनीले लोकल कुखुरा पनि पालन गरिरहेको छ । अण्डाका लागि अहिले सैनामैनास्थित दोगहरामा १७ सय लोकल कुखुरा पालन भइरहेको छ । ह्याचरीका साथ साथै कृषकलाई आवश्यक पर्ने दाना, कुखुराका लागि आवश्यक भ्याक्सिन पनि कम्पनीले दिँदै आएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भदाैमा पैंचो मागेको मल कात्तिकमा किन्न पनि नपाउने संकेत
कृषि मन्त्रालयका एक कर्मचारीका अनुसार बंगलादेशले मल पैंचो र खरिद गर्ने विषयमा बेवास्ता गरेको छैन । जसका कारण बंगलादेशबाट युरिया मल पैँचो मात्र होइन खरिद गरेर ल्याउने सम्भावना समेत टरेको बताएका छन् । बंगलादेशले २ पटकसम्म पैँचो नभइ खरिद गरेरै मल लैजानका लागि नेपाललाई सम्झौताको मस्यौदा पठाएको थियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशबाट फर्किएका युवा अदुवा खेतीमा रमाउँदै
दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती सुरु गरेको बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव
धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसान चिन्तित देखिएका छन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँलगत्तै तरकारीको मूल्य दोब्बर बढ्यो, कृषि मन्त्रालय बेखबर
तरकारी र फलफूलको मूल्य वृद्धि भएको विषयमा सम्बन्धित कृषि मन्त्रालय पक्कै जानकार हुनुपर्छ । तर, बजारमा तरकारीको भाउ दिनहुँ बढेपछि उपभाेक्ता मारमा परेको विषयमा कृषि मन्त्रालय जहिले पनि मौन बस्दै आएको छ । बजारमा तरकारीको भाउ कसरी वृद्धि भइरहेको छ भन्ने विषयमा सेवाग्राहीलाई जानकारी छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि विकासका लागि नेपाललाई विश्व बैंकको साढे नौ अर्ब ऋण
ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड ऋण उपलब्ध गराउने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिकुकाे व्यावसायिक खेती सुरू गरेका किसान भन्छन्, ‘बजारमा माग बढ्दैछ’
चिकु र पान खेती व्यावसायिक रूपमा नेपालमै पहिलो पटक आफूले सुरु गरेको पोखरेलको दाबी छ । उनको फार्ममा अहिले १ सय ५० झाङ कागती, ७० झाङ चिकु, २ सय झाङ करौदा, ७ कठ्ठामा मरिच र २० बिघामा रबर खेती छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुसाल
दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् । लमही नगरपालिका-३ फल्कापुर निवासी नारायणप्रसाद भुसालले बगरमा केरा खेती गरेका छन्
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुस्किल
वडादसैँको समयमा गरिने खसीबोकाको व्यापारमा यस वर्ष कमाई नुहँदा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकाका किसानलाई कामको चटारो (फोटो फिचर)
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढे पनि कौठ क्षेत्रमा भने यसको असर परेको छैन । कोरोना कहरबीच पनि उपत्यकाका किसानलाई भ्याईनभ्याई भएकाे हाे
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१३ वर्षकाे विदेशी कमाइले बंगुर पाल्दै श्रेष्ठ, भन्छन्- 'अनुदान कहाँ पाइन्छ ?'
नेपालमा उन्नत जातका च्वाचे बंगुर, रातो अथवा कालो बंगुर, हरियो बंगुर, पाख्रिबास बंगुर, धराने कालो बंगुर धेरै पालिन्छ । यी जातका बंगुर १ सय ५० केजीभन्दा बढी तौलका हुन्छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाख्राको दूधबाट चिज उत्पादन गर्दै अञ्चल, भन्छन् : सरकारले साना व्यवसायलाई गन्दैन
सरकारले अनुदान किसानको फार्मसम्म पुगेर मात्र वितरण गर्नुपर्ने गुरुङको सुझाव छ । सरकारले कृषिमा कृषकका लागि गरेको अनुदान उपयोगी नभएको उनको बुझाइ छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो कृषि विकासको आधार : खाद्य सुरक्षा र पोषण
खाद्य सुरक्षा त्यतिबेला प्रभावकारी हुन्छ, जब दूरदराजको कृषक दिगो रूपमा खाद्यान्नको जोहो गर्न सक्षम हुन्छ । तसर्थ कृषिका असल अभ्याससहित चक्लाबन्दी तथा यन्त्रीकरणको उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व वृध्दि गर्ने, खाद्यान्न क्षति न्यूनीकरण गर्ने, दिगो भण्डारण, ढुवानी तथा वितरण व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनसके आमनागरिक खाद्यान्न उपलब्धताको सहजतामा हुनेछन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालीमार्सी धानको प्याटेन्ट् राइट खोइ ?
मूलतः यसको संरक्षण र आफ्नो उत्पादनमा हाम्रो स्वामित्व ग्रहण अर्थात् कालीमार्सी धानको स्वामित्वको अधिकारलाई सुरक्षित गर्न नेपालले बेलैमा पहल गर्नुपर्ने देखिन्छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ : मन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताएका छन् । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पर्सामा १० प्रतिशत धानबालीमा कीराको प्रकोप
जिल्लाको ग्रामीण भेगमा लहलहाउँदो धानको बाला देखेर हर्षित किसान युरिया मलको अभाव हुँदा धानमा बाला लाग्ने समयमा गबारो, फड्के र घोक्रे कीराको प्रकोप देखिएपछि यस वर्ष धान उत्पादन घट्ने किसान विजय पण्डितले बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रोजगारी गुमाएकालाई कृषिमा आवद्ध गराइने
उनले कृषिमा आवद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मंसिरमा साढे २ लाख टन मल आयात, कृषिमन्त्री भन्छन् : यो वर्ष मलको अभाव हुँदैन
गत आर्थिक वर्ष बजारमा मल अभाव भएपछि किसानले कृषि मन्त्रालय र सरकारको चर्को विरोध गरेका थिए । कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका कृषिमन्त्री घनश्याम भुसाललाई पनि किसानले सामाजिक सञ्जालमा ‘किसानका समस्या रमिता हेर्ने रमिते मन्त्री’ भनेर गाली गरेका थिए
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
60
61
62
63
Next
सर्च गर्नुहोस्