Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
कृषि
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन, स्पोरलगायत स्थानीय जातका स्याउको खेती भई बिक्रीवितरण भइरहेको कृषि कार्यालयले जनाएको छ ।