ट्रेण्डिङ
डिजिटल बैंकिङ
बजेट २०८२
अफताव आलम
नेपाली कांग्रेस
नेपालको पहिलो बजेट
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
डिजिटल बैंकिङ
बजेट २०८२
अफताव आलम
नेपाली कांग्रेस
नेपालको पहिलो बजेट
Tue, Jun 03, 2025
२० जेठ, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
स्वास्थ्य
अछामका प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित, अत्यावश्यकबाहेकका सेवा बन्द
अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत जिल्ला प्रशासन कार्यालय अछामका ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएको छ ।
३ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवन कोरोनाको उच्च जोखिममा
चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।
३ माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यमन्त्रीकाे दाबी : खोपको समस्या छैन, बीमाकाे रकम छिट्टै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिएका छन् ।
३ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंमा आजदेखि बुस्टर डोज, कहाँ–कहाँ पाइन्छ ? (सूचीसहित)
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौंभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिनेछ ।
३ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जाडाेमा हिटर ताप्दा अपनाउनुपर्ने आठ सावधानी
जाडो याममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिन्छ । तर यी उपाय अबलम्बन गर्दा पर्याप्त सावधानी नअपनाएकै कारण ज्यान जानेसम्मका अप्रिय घटनाहरू हुने गरेका छन् ।
३ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण
सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् ।
२ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा बढ्दै काेराेना संक्रमित, एकैदिन ३४७ संक्रमित थपिए
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना संक्रमण भएको छ । ६९५ जनाको पीसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
२ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ४९६१ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको कोरोना परीक्षण गरिएको थियो
२ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
औषधि व्यवस्था विभागमा दुई महानिर्देशक, दुवैको दाबी- आधिकारिक मै हुँ
मन्त्रालयबाट रमाना लिएर भट्टराई आइतबार हाजिर हुन बिहान साढे १० बजे विभाग पुगे । तर, महानिर्देशकको कुर्सीमा थिए, नारायणप्रसाद ढकाल । भट्टराईले आफू महानिर्देशक भएको जानकारी ढकाललाई गराए । ढकालले आफ्नो सरुवा भएको पत्र नपाएको भन्दै कुर्सी छोड्न मानेनन्
२ माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडाैंमा आजदेखि दिने भनिएको बुस्टर डोज रोकियो, भोलिबाट मात्रै दिइने
‘संघले २ गतेबाट बुस्टर डोज दिने भनेको हो । हामीले आज खोप पायौँ । रेकर्ड कहाँ राख्ने, के गर्ने भनेर व्यवस्थापन गर्न समय लागेकाले आज बुस्टर दिन सकिएन ।'
२ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेनाविरुद्ध आजदेखि बुस्टर डोज, क-कसले पाउँछन् ?
सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप दिने भएको छ । पहिलो चरणमा अग्रपंतिमा खटिने व्यक्तिहरूले बुस्टर डोज खोप लगाउन पाउनेछन् ।
२ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जिल्ला प्रशासन सुर्खेतले जारी गर्यो स्वास्थ्य मापदण्ड सम्बन्धी आदेश
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा पनि कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको छ । आइतबार बिहान १२ बजेदेखि लागू हुनेगरी जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेको हो ।
१ माघ, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तनहुँको जीपी कोइराला उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ । अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ ।
१ माघ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए २२१९ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा २ हजार २ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ४६३६ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।
१ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतपुर अस्पतालले भन्यो- सामान्य बिरामी अहिले अस्पताल नआउनू
चितवनको भरतपुरस्थित भरतपुर अस्पतालले कोरोनाको संक्रमण बढेको भन्दै हालको अवस्थामा सामान्य बिरामी अस्पताल नआए उपयुक्त हुने बताएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेको बताएका छन् ।
१ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा आज कति थपिए संक्रमित, कति जनाले गुमाए ज्यान ?
कोरोना भाइरस महामारीको तेस्रो लहर सामना गरिरहेको भारतमा दैनिक नयाँ संक्रमित थपिने क्रम तीव्र छ ।
१ माघ, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं उपत्यकामा थपिए २६०७ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा २ हजार ६ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
३० पुस, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता कौशल मिश्राले जानकारी दिइन्
३० पुस, २०७८
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
81
82
83
84
Next
सर्च गर्नुहोस्