ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
गण्डकीमा थप २२ जनामा कोरोना पुष्टि, स्याङ्जाका मात्रै १८ जना
गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप २२ जनामा कोरोना पुष्टि भएको हो
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा मोरङका १९ सहित २३ जनामा कोरोना पुष्टि
प्रदेश १ माआज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १/१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा आज दैलेखका २८ सहित ३१ जनामा कोरोना पुष्टि
कर्णालीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैतडीमा सुत्केरी र थुनुवामा देखियो कोरोना संक्रमण
बैतडीमा सुत्केरी महिला र थुनुवासहित थप ७ जनामा कोरोना पुष्टि भएको छ । सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका–६ जना र पुर्चौंडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महाबौद्धका २ व्यवसायीमा कोरोना संक्रमण, संसर्गमा आएकालाई परीक्षण गराउन सूचना
काठमाडौं महानगरपालिका-२७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजिटिभ देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो
सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८ सय ४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकीमा मणिपाल अस्पतालमा कार्यरत चिकित्सकसहित २ जनामा कोरोना पुष्टि
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डाक्टर र नर्समा कोरोना देखिएपछि कोसी अस्पतालको एउटा वार्ड सिल
विराटनगरस्थित कोसी अस्पतलामा कार्यरत चिकित्सक र नर्समा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि अस्पतालको ‘पोस्टनेटल वार्ड’ सिल गरिएको छ
१२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कुन जिल्लामा कति सक्रिय कोरोना संक्रमित ?
कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ रहेको छ । त्यसमध्ये कोरोना संक्रमण निको हुनेको संख्या १ हजार ६४४ रहेको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुन प्रयोगशालामा कति देखिए कोरोना संक्रमित ?
पछिल्लो २४ घन्टामा नेपालमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ भने हालसम्म ४५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यस्तो छ लकडाउन अघि र पछि औसत संक्रमणदर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साता लकडाउन खोलेपछि र खोल्नुअघि औसत संक्रमण करिब उस्तै रहेको जनाएको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घन्टामा काठमाडौंमा थप ८ जना संक्रमित थपिए
काठमाडौंमा पछिल्लो २४ घन्टामा थप ८ जना कोरोना संक्रमित थपिएका छन्
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज
नेपालमा आइतबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा १९ प्रहरीमा कोरोना संक्रमण पुष्टि
प्रदेश १ मा आइतबार १९ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत ती प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा आइतबार ३१ जना कोरोना संक्रमित थपिए
प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विदेशमा ९३ प्रतिशत नेपाली कोरोना सङ्क्रमणमुक्त
विश्वका ३६ मुलुकमा रहेका कुल ३१ हजार १ सय ५० जना सङ्क्रमित नेपालीमध्ये २९ हजार २ सय ४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना नेपाली सङ्क्रमणमुक्त भएका छन्
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर अधिकृतलाई कोरोना संक्रमण, कार्यालय बन्द
‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरू क्वारेन्टाइनमा रहनुपर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरू बन्द रहेको व्यहोरा जानकारी गराइन्छ,’ सूचनामामा भनिएको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरी मुख्यालयमा कार्यरत ४ प्रहरीमा कोरोना संक्रमण
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना संक्रमण देखिएको छ
११ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा सँगै बसेकी पत्नीलाई मात्र कोरोना संकमण
मेचीनगर नगरपालिका-१० को होटल क्वारेन्टाइनमा भारतबाट आएर एउटै कोठामा बसेका १ दम्पतिमध्ये पत्नीमा मात्र कोभिड–१९ को संक्रमण पुष्टि भएको छ
१० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
66
67
68
69
Next
सर्च गर्नुहोस्