ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Sat, Nov 02, 2024
१७ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाको मृत्यु
प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भरतपुर महानगरमा १ हप्ता लकडाउन, नाकामा रात्रिकालीन जाँच सुरु
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि १ हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले निजी अस्पताललाई भन्यो : कोरोना संक्रमितको उपचार गर्न २० प्रतिशत बेड छुट्याउनू
नेपालका धनावस्ती भएका सहरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले निजी अस्पताललाई २० प्रतिशत बेड दिन आग्रह गरेको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यापारीमा कोरोना देखिएपछि विशाल बजार ७ भदौसम्म बन्द
काठमाडौंको न्यूरोड क्षेत्रमा एक व्यापारीमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएपछि पसलहरू बन्द गरिएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश प्रमुखको कार्यालयका उच्चपदस्त कर्मचारीलाई कोरोना पुष्टि
बागमती प्रदेश प्रमुखको कार्यालय, हेटौँडाका उच्चपदस्त कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमितलाई छिमेकीको 'थ्रेट' : गाउँ सखाप पार्ने भइस्, बाहिर अनुहार नै नदेखा
संक्रमित महिला हेटौँडा–१० राममन्दिर निवासी राजनीतिककर्मी हुन् । उनलाई स्थानीयले समाजसेवीका रूपमा लिन्छन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मोरङ अदालतका थप १ कर्मचारीमा कोरोना
मोरङ जिल्ला अदालतका थप १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोसी अस्पतालको ल्याबमा गराएको कोराना परीक्षण रिपोर्टअनुसार थप १ जना कर्मचारीमा कोरोना देखिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
त्रिवि शिक्षण अस्पतालका थप ८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिडमा संलग्न स्वास्थ्यकर्मीले अरु बिरामीको उपचार गर्न नपाउने
कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीले अरु रोगका बिरामीको उपचार गर्न नपाउने भएका छन्
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मृत्यु भएका युवकको पहिलो पीसीआर नेगेटिभ, दोस्रो पोजिटिभ
विराटनगरस्थित कोसी अस्पताल विराटनगरमा बिहीबार मृत्यु भएका विराटनगर-१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
प्रदेश-१ मा उपचारका क्रमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पतालमा ४० वर्षीय कोरोना संक्रमितको मृत्यु
विराटनगरस्थित कोसी अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारको क्रममा सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुषको राति ८ बजे मृत्यु भएको हो ।
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विराटनगरमा ५ भदौसम्म लम्बाइयो लकडाउन
विराटनगर महानगरपालिकामा ५ भदौसम्म लकडाउन थप भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीपी प्रतिष्ठानमा धनुषाका १ कोरोना संक्रमितको मृत्यु
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको निधन भएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा एकै दिन १० प्रहरीसहित ५२ जनामा कोरोना संक्रमण
मकवानपुरमा बिहीबार एकै दिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा १० जना प्रहरीसहित ५२ जनालाई संक्रमण देखिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एक बिरामीसहित १० जनामा कोरोना देखिएपछि धुलिखेल अस्पताल क्षेत्र सिल
कोरोना भाइरस सङ्क्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ भदौदेखि सुर्खेतमा निषेधाज्ञा लागू गर्ने निर्णय
सुर्खेतमा १ भदौदेखि ५ गतेसम्म निषेधाज्ञा हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले १ भदौदेखि ५ गतेसम्म निधेषाज्ञा जारी गर्ने निर्णय गरेको हो
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ सरकारले स्थानीय तह र अस्पताललाई दियो १ करोड ६० लाख बजेट
प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पताललाई रकम उपलब्ध गराएको छ
३० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित डुलेको भन्दै मकवानपुरमा एउटै गाउँका ४० घर सिल
कोरोना संक्रमण पुष्टि हुनु अगावै गाउँका सबै घरमा संक्रमित पुगेको भन्दै मकवानपुरमा एउटै गाउँका ४० घर सिल गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–४ जुरेली गरगरेस्थित शान्तिटोल क्षेत्रका ४० वटा घर बिहीबार सिल गरिएको हो
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
53
54
55
56
Next
सर्च गर्नुहोस्